बिहारका मुख्यमन्त्री नीतीशले दिए राजीनामा
काठमाडौं। बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन्। उनले राज्यपालसमक्ष राजीनामा बुझाएको पुष्टि गरेका छन्। राजीनामापछि उनले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै, नयाँ बन्ने सरकारलाई आफ्नो “पूर्ण सहयोग र मार्गदर्शन” रहने बताएका छन्। आफ्नो कार्यकाल सम्झँदै उनले भने, “२४ नोभेम्बर २००५ मा पहिलोपटक राज्यमा एनडीए सरकार गठन…



