अमेरिकाले फिफा विश्वकपलाई विज्ञापन बजारको साधन बनायो: म्याराडोना

काठमाडौं ।सन् २०१८ मा डिएगो म्याराडोनालाई अमेरिका (USA) ले २०२६ को विश्वकप आयोजना गर्नेबारे सोधिएको थियो।

जसमा उनले भनेका थिए: “उनीहरूले विज्ञापन राख्नका लागि खेललाई दुई होइन, चार हाफमा विभाजन गर्नेछन्।

हेर्दै जानुहोस्, उनीहरूलाई फुटबलप्रति कुनै वास्तविक मोह छैन। अमेरिकीहरू विज्ञापनको लागि खेललाई २५–२५ मिनेटका चार हाफमा बाँड्न चाहन्छन्।”

म्याराडोनाको यो टिप्पणी त्यतिबेला निकै चर्चामा आएको थियो। तर वास्तविकतामा, २०२६ को विश्वकप पनि अघिल्ला संस्करणहरूजस्तै ४५–४५ मिनेटका दुई हाफमै खेलिएको छ।

Hydration Break का नाममा ४ भागमा विभाजित छ। जसले फुटबल खेलको सुन्दरतालाई नै ध्वस्त पारिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *