ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट तयार गरिएको आफ्नै प्रशंसामा आधारित एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त भिडियो सेयर गरेपछि यसले विभिन्न डिजिटल प्लेटफर्ममा व्यापक चर्चा पाएको छ । एक मिनेट लामो उक्त भिडियोमा ट्रम्पलाई विश्वभर लोकप्रिय नेताका रूपमा प्रस्तुत गरिएको छ…

Read More

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता, सीमापार डिजिटल भुक्तानी सेवा सञ्चालनसहित तीनबुँदे संयुक्त घोषणा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ। भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेका मन्त्री खनालले समकक्षीसँग नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेका हुन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार वार्तामा व्यापार तथा आर्थिक सहयोग, सीमापार सम्पर्क विस्तार, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत जनस्तरको सम्बन्ध…

Read More

इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्ता इरानले प्रारम्भिक चरणमै रोकिएको सम्पत्ति (फ्रोजन एसेट्स) फुकुवा गर्नुपर्ने अडान लिएपछि जटिल मोडमा पुगेको छ । द जेरुसेलम पोस्टका अनुसार इरानले अरबौं डलर बराबरको रोकिएको सम्पत्तिमध्ये नगद रकम सम्झौताको पहिलो चरणमै उपलब्ध गराउनुपर्ने माग राखेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सहमति खोज्ने प्रयास गरे…

Read More

अमेरिकाद्वारा ६० व्यापारिक साझेदारमाथि थप कर लगाउने चेतावनी, थपिए भारत र चीन

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत, ईयू, भारत, चीनसहितका ६० व्यापारिक साझेदार देशका उत्पादनमा १०–१२.५ प्रतिशतसम्म थप भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। ट्रम्प प्रशासनले भारतसहित ६० वटा अर्थतन्त्रबाट आयात हुने सामानमा १० देखि १२.५ प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका हुन्। रोयटर्सका अनुसार बाध्यकारी श्रमबाट उत्पादित सामानको  व्यापार नियन्त्रण गर्न…

Read More

इरानसँग चौबीसै घण्टा संवाद भइरहेको राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता रोकिएको भन्ने समाचारहरू झूटो भएको बताएका छन्। उनले अमेरिका र इरानबीच लगातार संवाद भइरहेको दाबी गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरान–अमेरिका वार्ता कुनै पनि दिन नरोकेको र निरन्तर जारी रहेको बताएका हुन्। उनका अनुसार पछिल्ला केही दिनहरूमा पनि—चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि, एक…

Read More

दिल्लीमा व्यस्त रवि लामिछाने, आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता

काठमाडौं। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा पाँचदिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन्। दिल्ली भ्रमणका क्रममा रेडकार्पेट र फूलमालासहितको स्वागत पाएका लामिछानेले मंगलबार मात्रै भाजपाका अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित,…

Read More

आईपीएल २०२६ को उपाधि बेंग्लुरूले जित्यो

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि रोयल च्यालेन्जर्स बेंग्लुरूले जितेको छ। गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेंग्लुरू लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। नरेन्द्र मोदी स्टेडियममा बेंग्लुरूले पाएको १५६ रनको लक्ष्य ५ विकेट गुमाएर १२ बल बाँकी छँदा पूरा गरेको थियो। ओपनर विराट कोहलीले नटआउट ७५ रन बनाए। उनले ४२ बलमा…

Read More

भारतको पक्ष लिएकोमा एसडी मुनीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

काठमाडौं। नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले दिएको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र कूटनीतिक वृत्तमा चर्चा पाएको छ। भारतीयहरुले सामाजिक सञ्जालमार्फत शाहको अभिव्यक्तिको प्रशंसा गर्दै उनलाई बधाइ समेत दिएका छन्। भारतका कथित नेपालविज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ‘बोल्ड’ अभिव्यक्ति दिएको भन्दै बधाइ अर्पण गरेका छन् । उनले एक ट्विट गर्दै…

Read More

बंगलादेशले ‘डोनाल्ड ट्रम्प’ को बलि रोक्यो, अब चिडियाखाना पठाइने

काठमाडौँ। बंगलादेशले इदमा डोनाल्ड ट्रम्प नामले चर्चित भएको सेतो भैंसीको बलिमा प्रतिबन्ध लगाएको छ। इदअघि उक्त भैंसी ३.८५ लाख टाका (लगभग ३ लाख रुपैयाँ) मा बिक्री भएको थियो। समाचार एजेन्सी एएनआईका अनुसार राजधानी ढाकाबाट अलि टाढा रहेको नारायणगञ्जस्थित राबेया एग्रो फार्ममा भैंसी पालिएको थियो। फार्मका मालिक जिया उद्दिन मैरादाले इदको लागि ७०० किलोग्राम भैंसी ५५०…

Read More

इजरायली सेनाले गर्‍यो लेबनानमा ठूलो आक्रमणको तयारी

काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानका बासिन्दालाई क्षेत्र खाली गर्न आदेश दिएको छ । नयाँ सैन्य कारबाही अघि ती क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गरिएको इजरायल रक्षा बलले जनाएको छ । इजरायलले जहरानी नदीको उत्तरतर्फ सर्न स्थानीयलाई आग्रह गरेको छ । उक्त नदी इजरायली सीमाबाट करिब ४० किलोमिटर टाढा पर्छ । इजरायली सेनाले हिजबुल्लाहले पटक–पटक युद्धविराम…

Read More

इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि आवेदन खुला

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको विभागले जनाएको छ । जसमा पहिलो चरणमा १ हजार जनालाई यथाशीघ्र रोजगार प्रक्रियामा समावेश गरिने…

Read More

भारतमा १० दिनमा चौथोपटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछिल्लो १० दिनमा चौथोपटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि विश्व ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्ग ‘स्टेट अफ होर्मुज’ मा अवरोध…

Read More

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती जहाजहरूले आइआरजीसीको समन्वय र अनुमति लिएर सुरक्षित रूपमा मार्ग प्रयोग गरेको बताइएको छ । आइआरजीसीको आधिकारिक समाचार माध्यममार्फत जारी वक्तव्यमा तेल ट्यांकर, व्यापारिक तथा कन्टेनर जहाजहरू जलमार्ग पार गरेको…

Read More

अमेरिका–इरान आणविक सम्झौतामा अझै सहमति हुन सकेन, वार्ता जारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच नयाँ सम्झौता नजिक पुगेको संकेत दिए पनि दुवै पक्षबीच औपचारिक सहमति भने अझै भइनसकेको बताइएको छ । सीएनएनका अनुसार अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सम्झौताका केही महत्वपूर्ण विषयमा अझै छलफल जारी रहेकाले तत्काल औपचारिक हस्ताक्षर हुने सम्भावना नरहेको बताएका छन् । रिपोर्टअनुसार इरानले होर्मुज जलमार्ग पुनः…

Read More

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ आकर्षित हुँदा बहुमूल्य धातुको मूल्य बढेको हो । आज सुनको मूल्य ०.७९ प्रतिशत अर्थात् ३६.३२ डलरले वृद्धि भएर प्रतिऔंस ४ हजार ५६१ डलर पुगेको छ । डलर कमजोर…

Read More

अमेरिका-इरान शान्ति सम्झौता गर्न वार्ता भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौं। अमेरिका र इरानबीच शान्ति सम्झौता हुन लागेको समाचार बाहिरिएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दुई सातायताकै कम विन्दुमा पुगेको छ। दुई देशबीच मतभेद कायमै हुँदा पनि सकारात्मक वार्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। मूलतः स्ट्रेट अफ होर्मुजमा जारी नाकाबन्दीले मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित भइरहेका बेला सम्झौता हुने झिनो आशा पलाएको छ। योसँगै…

Read More

वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क

काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम मरुभूमि सडकले हरित ऊर्जा उत्पादनमा एक नयाँ कोशेढुङ्गा पार गरेको छ । चीनको सरकारी तेल कम्पनी पेट्रोचाइनाका अधिकारीहरूका अनुसार, सन् १९९५ मा यो सडक सुरु भएदेखि हालसम्म यहाँ जडान गरिएका सौर्य प्यानलहरूबाट १ करोड ५० लाख किलोवाट–घण्टा स्वच्छ ऊर्जा उत्पादन भएको छ । ५२२ किलोमिटर…

Read More

ह्वाइट हाउस नजिक गोली चल्यो, संदिग्धको मृत्यु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास ह्वाइट हाउस नजिक शनिबार राति भएको गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकायका अनुसार संदिग्धले चेकपोस्ट नजिक झोलाबाट हतियार निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेका थिए । घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । घटनाका बेला…

Read More

अमेरिकाको ह्वाइट हाउस नजिकै गोलीबारी, गोली चलाउने संदिग्ध मारिए

वासिङ्टन । अमेरिकाको ह्वाइट हाउस नजिक शनिबार भएको गोलीकाण्डमा एक जना सर्वसाधारण घाइते भएका छन् भने गोली चलाउने संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिएका छन्। घटनाका बेला अमेरिकी राष्ट्रपति Donald Trump ह्वाइट हाउसभित्रै रहेका थिए। साँझ करिब ६ बजे ह्वाइट हाउस आसपास गोली चलेको आवाज सुनिएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी सिक्रेट सर्भिसका अनुसार १७औँ स्ट्रिट…

Read More

भारतीय रिजर्भ बैंकले सरकारलाई २९.९ अर्ब डलर भुक्तानी गर्ने

काठमाडौं — भारतीय रिजर्भ बैंक (आरबिआई) ले संघीय सरकारलाई २.८६ ट्रिलियन भारतीय रुपैयाँ (करिब २९ अर्ब ९० करोड अमेरिकी डलर) हस्तान्तरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। आरबिआई बोर्डले शुक्रबार उक्त निर्णय सार्वजनिक गर्दै वर्तमान समष्टिगत आर्थिक अवस्था, वित्तीय प्रदर्शन तथा बढ्दो जोखिमलाई ध्यानमा राखेर अधिशेष रकम सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको जनाएको हो। आरबिआईले हरेक…

Read More