काजीथुम्कामा भ्यू टावर निर्माण

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ स्थित काजीथुम्का डाँडामा पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको छ । सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सो स्तम्भ निर्माण गरिएको हो । गाउँको अग्लो डाँडामा भ्यू टावर निर्माण भएपछि गाउँको पर्यटन प्रवद्र्धन हुनेमा स्थानीय बासिन्दा खुसी देखिन्छन् । दृश्यावलोकन स्तम्भ निर्माण…

Read More

नेपाल टेलिकमको तीन महिनामा खुद नाफा ४९ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा झण्डै ४९ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा रहेकोमा यो वर्षको तीन महिनामा ४८ दशमलव ९० प्रतिशतले बढेर दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको टेलिकमले जनाएको छ । साउन, भदौ…

Read More

विजय लघुवित्तको लाभांश घोषणा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । २९ कात्तिकमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थाको हाल कायम चुक्ता पुँजीको २० दशमलव ०३१ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ०५४ प्रतिशत नगद लाभांश गरी कुल २१ दशमलव ०८५ प्रतिशत लाभांश वितरण गर्ने…

Read More

गहुँको बिउ भारतमा निर्यात भएपछि प्रशोधनमा भ्याइनभ्याइ

झापा । नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञानकेन्द्र…

Read More

आज सुनको मूल्य घट्यो

नेपाली बजारमा आज साताको दोस्रो दिन सोमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले…

Read More

सुनचाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा ५ सयले घटेको हो । हिजो रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ भने तेजाबी सुनको मूल्य ८९ हजार १५० मूल्य निर्धारण भएको छ। त्यस्तै , तेजाबी सुन बुधवार प्रतितोला…

Read More

नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा नेशनल हाइड्रोपावरसहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा नेशनल हाइड्रोपावर,सिद्धार्थ इन्भेष्टमेण्टग्रोथ स्किम २, नबिल इक्विटी फण्ड,सिटिजन्स बैंक इन्टरनेशनल र सिभिल…

Read More

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको…

Read More

युरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको धम्की

बेलारुसले युरोपमा ग्यास आपूर्ति रोकिदिने चेतावनी दिएको छ । देशको पश्चिमी सिमानामा बढ्दो आप्रावासी संकटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपेली मुलुकमा जाने ग्यास रोकिदिने बेलारुसले धम्की दिएको हो । इराक, सिरिया र यमनका हजारौं आप्रावासी युरोप छिर्ने आशमा केही दिनदेखि बेलारुसको पश्चिम सीमामा अलपत्र छन् । बेलारुसले आप्रवासी संकटलाई उत्तेजक बनाएको युरोपेली युनियन (ईयु)…

Read More

सुनको भाउ,आज पनि उकालो कतिमा हुँदैछ किनबेच ?

शुक्रबार पनि सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९४ हजार ४ सय रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेर ९३ हजार ९ सय पुगेको छ । चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर…

Read More

बिद्युत सर्ट भई आगलागी हुँदा डेढ करोड बराबरको क्षति

उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आगलागी भएको छ । राती करिव १२ः ४५ बजेतिर एक्कासी बिद्युत सर्ट भएर आगलागी भएको हो । त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल…

Read More

लक्ष्मीपूजामा विद्युत खपतकाे रेकर्ड, पिकमै ४८ मेगावाट विद्युत भारत निर्यात

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ ।…

Read More

तिहारको चहलपहल सुरु, व्यवसायिक कारोबारमा वृद्धि

केही दिनयतादेखि यहाँका प्रमुख बजार तथा गाउँमा तिहारको चहलपहल सुरु भएको छ । बजारमा रङ्गीचङ्गी फूलका माला तथा झिलिमिली बिजुली बत्ती बिक्रीवितरण गर्न खोलिएका अस्थायी पसलका कारण यहाँ तिहारको रौनकता झनै चम्काएको हो । रातिको सयममा यहाँका बजारमा बालिएका थरिथरिका झिलिमिली बत्तीले यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, राजपुर, कालागाढ, गोपघाट, बुडर, बिपीनगर, जोरायल, गैरा, बानीडुग्रीसैन…

Read More

सुनको मूल्य तोलामा ५०० ले घट्यो

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो । छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।…

Read More

सुनचाँदीको मूल्य फेरी उकालो, कति पुग्यो तोलाको ?

आज साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । आज छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ…

Read More

कीर्तिपुरमा खुल्यो ‘क्रितिपुर सिने प्लेक्स’

काठमाडौंको कीर्तिपुरमा अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल कीर्तिपुर सिने प्लेक्स संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुई वटा अडिटोरियम छन् । अडिटोरियमको क्षमता दुई सय ८५ सिट रहेको छ । दुई अडिटोरियम भए पनि अहिले एउटा मात्रै संचालन हुनेछ । फिल्म हल शुभारम्भसँगै नेपाली फिल्म ‘आमा’ प्रदर्शन…

Read More

सुनको मूल्य ४०० ले बढ्यो,

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी…

Read More

सुनको मूल्य तोलामा ६ सयले घट्यो

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी,…

Read More

मलेसियाबाट फर्केर छाला व्यवसाय

गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् । मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटीले छाला व्यवसाय सुरु गरेको एक वर्ष मात्रै भयो, तर व्यवसायबाट उनी सन्तुष्ट छन् । मलेसियमा सोचे जस्तो…

Read More

कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न नयाँ दशैं अभियान “धन्यबाद”

यस अभियानले महामारीको चुनौतीपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरु सँग “धन्याबाद” लेबल गरिएको कोकको बोतलहरु बाँड्न उपभोक्ताहरुलाई प्रोत्साहित गर्दछ । २०७८–सन् २०२० को शुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव गरेको थियो । ती कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्ने सहयात्रीको रुपमा थिए । कोका–कोलाले यस पालिको…

Read More