सुनचाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा ५ सयले घटेको हो । हिजो रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ भने तेजाबी सुनको मूल्य ८९ हजार १५० मूल्य निर्धारण भएको छ।

त्यस्तै , तेजाबी सुन बुधवार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक बताएको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज १० रुपैयाँले घटेर एक हजार १५५ मा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *