नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो केन्द्रीय बैठक हेटौंडामा सम्पन्न

काठमाडाैं। नेपाल जग्गा तथा आवास विकास महासंघको केन्द्रीय कार्यकारिणी समितिको दोश्रो बैठक माघ ४ गते मकवानपुर घरजग्गा व्यवसायी संघको आयोजनामा हेटौंडामा सम्पन्न भएको छ। कार्यक्रममा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेको सभापतित्वमा र हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। छलफल तथा अन्तरकृया कार्यक्रममा हेटौंडास्थित स्थानीय निकायका पदाधिकारी, उद्योग वाणिज्य संघ, पत्रकार संघ, लेखापढी…

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख…

Read More

भाटभटेनी ‘क्लब मेम्बर’लाई २२ करोडको गिफ्ट भौचर

काठमाडौं । भाटभटेनी सुपर स्टोरले नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी परिमाण बराबरको गिफ्ट भौचर घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले पाएको गिफ्ट भौचर बराबर सामग्री देशभरि फैलिएका २७ वटा भाटभटेनी स्टोरमा जहाँबाट पनि खरिद गर्न सकिने भाटभटेनीले जनाएको छ । यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्नेमध्ये १ लाख…

Read More

मुगु कर्णाली र किमाथांका अरुणको लगानी जुटाउने प्रक्रिया रद्द

काठमाडौं । व्यावसायिक रूपमा आकर्षक मानिएका मुगु कर्णाली र किमाथांका अरुण जलविद्युत् आयोजनामा वित्तीय साझेदारीका लागि अघि बढाइएको प्रक्रिया रद्द भएको छ । कम्पनीले दुवै आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरिएको आशयपत्रको प्रक्रिया रद्द गरेको जनाएको छ । अब कार्यविधि संशोधन गरेर मात्र वित्तीय साझेदारीका लागि कम्पनी छनोट प्रक्रिया अघि बढाइने भएको छ । कम्पनीले…

Read More

लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५६ हजार ६…

Read More

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

बेइजिङ। एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत…

Read More

थाइल्याण्डमा नेटा नम्बर वान

काठमाडौं। चिनीयाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाइल्याण्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । अन्तरराष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितिलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान…

Read More

सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढ्यो

काठमाडाैं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात माघ २ गते, नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ५५ हजार…

Read More

भिभो भि४० सिरिज: नवप्रवर्तन र पहुँचको नयाँ परिभाषा

काठमाडौं । स्मार्टफोन विश्वबजारको अग्रणी ब्रान्ड भिभोले नयाँ भिभो भि४० सिरिजको साथ नवप्रवर्तन र ग्राहक केन्द्रित दृष्टिकोण प्रस्तुत गर्दै उत्कृष्टताको नयाँ युगको सुरुवात गरेको छ । भिभो भि३० सिरिजको अभूतपूर्व सफलतालाई कायम राख्दै, यो सिरिज अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनसँगै उपभोक्तालाई एक अद्भुत स्मार्टफोन अनुभव प्रदान गर्दछ। शून्य प्रतिशत ब्याजदरमा एक वर्षसम्म ० प्रतिशत ईएमआई…

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ४०० रुपैयाँ बढेको छ भने चाँदी १० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात माघ १ गते, नेपाली बजारमा यस्तो सुन तोलाको…

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ८ सय रुपैयाँले घटेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ…

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

काठमाडाैं । सुनको मूल्य आज पनि सामान्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार…

Read More

सन् २०२५ सँगै क्लासिक टेकको अफर, १२ मा १२ बोनस

काठमाडौं। देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ। अब ग्राहकवर्ग हरुले ७५ एम. बी. पि. एस इन्टरनेट टी.भी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरि उक्त अफर सार्वजानिक गरेको हो। कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहक हरुको तीब्र मागलाई मध्यनजर…

Read More

नागपोखरीमा नामीको नयाँ अत्याधुनिक शोरुम उद्घाटन

काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले काठमाडौंको नक्सालस्थित नागपोखरीमा अत्याधुनिक नयाँ शोरुम स्थापना गरेको छ । नयाँ शोरुम उद्घाटनसँगै नामीले सीमित समयका लागि अफरसहित मेगा टेस्ट ड्राइभ क्याम्प सञ्चालन गर्ने घोषणा समेत गरेको छ । नयाँ शोरूममा ११ देखि १६ जनवरीसम्म आयोजना हुने मेगा टेस्ट ड्राइभ क्याम्पमा सम्भावित ग्राहकलाई नामीको प्रत्यक्ष अनुभव…

Read More

सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन…

Read More

आरविवि सेक्युरिटीजको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०८०/०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ ।…

Read More

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य निरन्तर तेस्रो…

Read More

नेशनल लाईफका ४०० भन्दा बढि अभिकर्ताहरुले लिए इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाबाट प्राविधिक प्रशिक्षण

काठमाडाैं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो । कलेज अफ इन्स्योरेन्सका प्रिन्सिपल विक….

Read More

काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँबराबरको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका– ६ का किसानले यस वर्ष रु. पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु. दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु. तीन करोड ५० लाखबराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ । यस वडामा मात्रै…

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आन सुनकाे मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि…

Read More