सोल्टी होटलको नगद लाभांश खातामा जम्मा

काठमाडौं । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । सोल्टीले मंसिर १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो । होटलले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्यावधिक गर्न पनि आग्रह गरेको छ । कम्पनीको पुस ४ गते सम्पन्न साधारण…

Read More

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार बजारमा यस्ताे सुन प्रतिताेला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियाे ।…

Read More

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा…

Read More

नेपालगञ्जको सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको सहुलियत पसल आगामी माघ २ गतेसम्म सञ्चालन हुने भएको छ। दसैँ, तिहार, र छठ पर्वलाई लक्षित गरी असोज ६ गतेदेखि सुरु गरिएको यो पसल माघी पर्वलाई मध्यनजर गर्दै समय थप गरिएको कम्पनीका शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिएका छन्। सहुलियत पसलबाट हालसम्म एक सय ७३ क्विन्टल…

Read More

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि अघिल्लो दिन…

Read More

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । यता, चाँदीको मूल्य स्थिर रहदै…

Read More

एक वर्षमा त्रिभुवन विमानस्थलले गर्‍यो १३ अर्ब आम्दानी

काठमाडौं। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो । सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो…

Read More

एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप ५ करोड अमेरिकी डलर सहयोग स्वीकृत

काठमाडौं। संयुक्तराज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । यसले कम्प्याक्टको कूल बजेटलाई सात सय ४७ मिलियन अमेरिकी डलरसम्म पुर्‍याउने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कदमले अमेरिका र नेपालबीचको लगातार र सशक्त साझेदारीलाई प्रदर्शन गरेको छ । यसले…

Read More

दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख…

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बढेको छ । यस दिन सुनको मूल्य ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा…

Read More

नेपालमा होटल तथा रेस्टुरेन्टको संख्या १ लाख ४२ हजार

काठमाडौं। नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या करिब डेढ लाख हाराहारी देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०झ प्रतिवेदनअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानको संख्या एक लाख ४२ हजार दुई सय २३ छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ५२ हजार…

Read More

तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन सञ्चालनमा, मर्स्याङ्‍दी जलाधारको बिजुली काठमाडौं ल्याउने पूर्वाधार तयार

काठमाडौं। तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्‍दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मंगलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित उक्त सबस्टेसन सञ्चालनमा आएको हो । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको…

Read More

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन एक हजार ४०० रुपैयाँले बढ्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर अवस्थामा रहेको छ । यस दिन सुनको मूल्य एक हजार ४०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ४९ हजार…

Read More

तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ लाख यात्रुले गरे यात्रा

काठमाडौं। सन् २०२४ को पहिलो ११ महिनामा ४४ लाख हवाई यात्रुले अन्तर्राष्ट्रिय उडान गरेका छन् । काठमाडौंका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने करिब आधा करोड यात्रुकोमध्ये अधिकांश यात्रुले त्रिभुवन विमानस्थलबाट उडान गरेका छन् । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा…

Read More

गोलभेँडा बेचेरै वार्षिक ७ लाख मुनाफा कमाउँछन् दाङका जयबहादुर रोका

घोराही । दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘यसवर्ष समयमै उत्पादन गरेकाले बजारको समस्या छैन’, उनले भने,…

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार…

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको छ । यता, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ।

Read More

अण्डाको मूल्य हालसम्मकै उच्च

काठमाडाैं । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघले मूल्य बर्ढासँगै अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको हो । संघले शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (७ क्रेट) ३ हजार ६०० रुपैयाँ र मझौलाको ३ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । योसँगै नेपालमा अण्डाको लागत…

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ५०० रुपैयाँ घटेकाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तेलामा २५…

Read More

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला, ५० प्रतिशतसम्म छुट (तस्वीरहरू)

काठमाडाैं। नेपालका प्रतिष्ठित उद्योगहरुबाट उत्पादित स्वदेशी तथा विदेशी उत्पादनलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीकाे भृकुटीमण्डपमा जुत्ता चप्पलका ‘बम्पर सेल मेला’ मंगलवारदेखि शुरु भएको छ । यही पुस ९ गने मंगलवारदेखि शुरु भएको यो मेलामा पाँच हजारभन्दा बढी डिजाईन र फरक फरक आकार प्रकार र उच्च गुणस्तरका जुत्ता चप्पलहरु राखिएका छन् । मेलामा आएका हरेक…

Read More