घोराही सिमेन्टको २०.१९ प्रतिशतले बढ्यो आम्दानी

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८२/८३को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको पुससम्म कम्पनीले ६१ करोड ७१ लाख घाटा खाएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले घाटा घटाएको…

Read More

आईसीसी टी-२० विश्वकप २०२६ का खेल टुँडिखेल र तीनकुनेमा प्रदर्शन गरिने

काठमाडौं । कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ । ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ । यसमा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलको रोमाञ्चक अनुभवसमेत…

Read More

घट्यो अन्डाको मूल्य, प्रतिक्रेट कति?

काठमाडौं । अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको मूल्य घटाएको हो । नयाँ मूल्यअनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । यस्तै एक्सएल अन्डाको प्रतिक्रेट ३ सय ९० रुपैयाँ कायम भएको संघले जनाएको छ । यसअघि २२ माघमा ठूलो…

Read More

सामसङ नेपालले टी ट्वान्टी विश्वकप सिजनका लागि टीभीमा घोषणा गर्यो आकर्षक अफर

काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टीभीदेखि HD टीभीका मोडेलहरूमा आकर्षक २१% सम्मको क्यासब्याक तथा रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।…

Read More

सिद्धार्थ फर्मास्युटीकल्सले १० लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडाैं । सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ) गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा माघ २७ गते काठमाडाैं नक्सालस्थित सिद्धार्थ क्यापिटलको…

Read More

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ । आजको…

Read More

सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घट्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीकाे मूल्य भने तोलामा ३४० रुपैयाँले घटेको छ ।…

Read More

फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्दै कालिन्चोक हाइड्रोपावर

काठमाडाैं। कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले ५५ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ। जसमध्ये ५ लाख ५० हजार कित्ता…

Read More

सुनको मूल्य तोलामा तीन हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने तोलामा १२५ रुपैयाँले घटेको छ । आजको…

Read More

सीजी इलेक्ट्रोनिक्सको ब्ल्याक डेकर बजारमा, स्वच्छ र स्वस्थ वातावरणमा प्रतिबद्धता

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सअन्तर्गत ब्ल्याक डेकरका एयर प्युरिफायर नेपाली बजारमा बिक्री सुरु गरिएको छ। सिजी इलेक्ट्रोनिक्सले ग्राहकको स्वास्थ्य, सुरक्षामा प्रतिबद्धता जनाउँदै बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न नयाँ उत्पादन बिक्री सुरु गरिएको बताएको छ। कम्पनीका अनुसार घरभित्रको प्रदूषण व्यवस्थापनका लागि भरपर्दो र प्रभावकारी समाधान ब्ल्याक…

Read More

सुनको मूल्य १३ सय रुपैयाँ बढ्यो,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलाको ५ हजार ५९५…

Read More

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी २०५ रुपैयाँले घटेर…

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य २०५ रुपैयाँले घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ५…

Read More

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर

काठमाडौं । माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र र केजे४००जी-जेड१ प्रो- नेपाली बजारमा ल्याएको छ । यी उत्कृष्ट एयर प्युरिफायरहरूले घर तथा कार्यालयभित्रको हावा शुद्धीकरण गरी स्वस्थ वातावरण सिर्जना गर्न मद्दत गर्ने कम्पनीको दाबी छ । केजे ५००जी-एफ११ : ठूला कोठाका लागि पावरहाउस कम्पनीका अनुसार ६६ वर्ग मिटर सम्मका हल, ठूला…

Read More

आकर्षक बचतको अवसर सहित दाराजद्वारा “द रियल सेल”को घोषणा

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानकोे घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको छ । यस अभियान अवधिभर ग्राहकहरूले ६०% सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३…

Read More

नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस

काठमाडौं । विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा निरन्तर बलियो पकड बनाउँदै लगेको छ । टेक इन्थ्युजियास्टहरुले निक्कै मनपराएको ब्राण्ड नथिङलाई नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईल्सले आयात तथा बिक्रि वितरण गर्दै आएको छ । नथिङले आफ्नो प्रिमियम स्मार्टफोन सेरिज…

Read More

२७ औं फ्लोरा एक्स्पोमा १ करोड २० लाखभन्दा बढीको कारोबार हुने अनुमान

काठमाडौं । पुष्प व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष २७ औँ पुष्प प्रदर्शनी ‘फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ । आयोजकका अनुसार प्रदर्शनीमा करिब ६० हजार अवलोकनकर्ता आउने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल ले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ‘स्वच्छ वातावरण, रोजगारी…

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न र इन्धन भण्डारण क्षमता बढाउन माग

काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक यातायात क्षेत्रसँग सम्बन्धित पत्रकार सम्मेलनको आयोजना गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति आपत्ति समेत जनाए । विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई बधाई ज्ञापन…

Read More