हिमालयन बुलियनले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ज्योति क्यापिटल

काठमाडौं । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको…

Read More

निफ्राको खुद नाफा करिब ४१ करोड, प्रतिसेयर नेटवर्थ ११४.७५ रुपैयाँ

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस अवधिमा बैंकले ४० करोड ९९ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको सोही अवधिसम्म ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको बैंकको यस वर्ष ३६.१५ प्रतिशत खुद नाफा घटेको हो। बैंकको…

Read More

मञ्जुश्री फाइनान्सको खुद नाफा १५.६३ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी २० रुपैयाँ ३ पैसा

काठमाडौं। मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशत बढी हो। गत…

Read More

सुनको भाउ एकै दिनमा १० हजार ४०० बढ्यो, चाँदी ६ हजार नजिक

काठमाडौं: नेपाली बजारमा बुधबार मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ र चाँदी ५ हजार ९ सय २० रुपैयाँ तोकेको छ । आज सुन तोलामा १० हजार ४०० र चाँदी ४० रुपैयाँ बढेको हो। सुन र चाँदी दुवैको यो…

Read More

६ महिनामा करिब साढे ९ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात, व्यापार घाटा ७ खर्ब ९७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा  ७ खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार…

Read More

युद्ध, असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वासले सुनचाँदीको मूल्य आकाशिँदै

काठमाडौं । नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् । उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित…

Read More

माघ २२ गतेदेखि आईपीओ निष्काशन गर्दै होटल फरेष्ट इन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ…

Read More

एकैदिन सुनको मूल्य साढे २० हजारले बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर पुनः ऐतिहासिक उचाईमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य रेकर्डलाई…

Read More

सीजी मोटर्सद्वारा ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ औपचारिक शुभारम्भ,एकै स्थानमा सात विश्वप्रसिद्ध ईभी ब्रान्ड

काठमाडौं । नेपालको अटोमोबाइल उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्दै सीजी मोटर्सले नेपालमै पहिलो पटक सात अन्तर्राष्ट्रिय विद्युतीय सवारी (ईभी) ब्रान्डलाई एउटै स्थानमा समेटेर ‘मेगा सेल्स एण्ड एक्सचेन्ज कार्निभल’ को औपचारिक शुभारम्भ गरेको छ। कार्यक्रम माघ १५ देखि १८ गतेसम्म, एलिस रिसेप्सन, गैरीधारा, काठमाडौं मा सञ्चालन भइरहेको छ। नेपालमा दिगो तथा वातावरणमैत्री यातायातको प्रवर्द्धनमा अग्रणी भूमिका…

Read More

सुनको मूल्यमा एकै दिन साढे २० हजारकाे गिरावट, ताेलकाे कति पुग्याे ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य तोलामा ४४० रुपैयाँ…

Read More

दराजको ‘२.२ सेल’ घोषणा, ७० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले फेब्रुअरी महिनाको सुरुवातसँगै आफ्नो बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस !’ सेलको घोषणा गरेको छ । यो अभियान माघ १८ गते (फेब्रुअरी १) राति ८ बजेदेखि सुरु भई माघ २३ गते (फेब्रुअरी ६) सम्म सञ्चालन हुनेछ। कम्पनीले अभियान अवधिभर ग्राहकलाई आकर्षक छुट, विशेष ब्रान्ड अफर र…

Read More

वीरगञ्ज हुँदै ६ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

पर्सा । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु सात अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ । गत आर्थिक वर्षको छ महिनामा रु एक अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको छ महिनामा…

Read More

मञ्जुश्री फाइनान्सको नाफा १३.५३ करोड माथि, प्रतिशेयर आम्दानी २० रुपैयाँ नाघ्यो

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा आएको सुधारले नाफा बढ्न सहयोग पुगेको कम्पनीले…

Read More

बानेश्वर चोकमा खुल्यो करेन्ट मार्ट, यसोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादनहरू एकै छानामुनि पाउने

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ। भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा आइतबार नयाँ शाखा विस्तार गरेको हो। मार्टको उद्घाटन यसोदा फुड्सका…

Read More

सामसुङ नेपालले घोषणा गर्यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटमा आकर्षक छुट

काठमाडाैं। सामसुङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ। अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ। ग्राहकहरूले ७ केजी…

Read More

सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ९ हजार ५ सयले घट्यो

काठमाडाैं। नेपाली बजारमा आज सुनको मूल्य ९ हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँ तोकेको छ। यसअघि हिजो (बुधवार) सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर…

Read More

सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा इमेज ग्रुप अफ कम्पनीजमा आबद्ध

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो प्रसारण संस्था र दीर्घकालीन विश्वासको प्रतीक बनेको इमेज च्यानल आफ्नो संस्थागत विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ । प्रतिष्ठित औद्योगिक समूह चौधरी ग्रुपअन्तर्गतको सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा इमेज ग्रुप अफ कम्पनिजमा आबद्ध भएको हो । यससँगै इमेज समूह एकीकृत र बहुआयामिक मिडिया कङग्लोमरेटको रूपमा रूपान्तरण हुने दिशामा अग्रसर…

Read More

सामसङ नेपालले घोषणा गरे होलीको अफर, वासिङ मेसिन र रेफ्रिजरेटरहरुमा आकर्षक छुट

काठमाडौं । सामसङ नेपालले होली अफरको साथ आफ्ना वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ । यो अफर फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ । अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ…

Read More

श्री डिस्टिलरीले जारी गर्यो २० प्रतिशत हकप्रद शेयर

काठमाडौं । श्री डिस्टिलरीले आफ्ना शेयरधनीका लागि २० प्रतिशत हकप्रद शेयर जारी गरेको छ। कम्पनीको माघ २० गते सम्पन्न वार्षिक साधारणसभाले तत्काल कायम चुक्तापुँजीको २० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो। सोही सभाको निर्णयबमोजिम कम्पनीले हाल कायम शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको हो। यो हकप्रद शेयरमा ३५ दिनभित्र कम्पनीको नाममा रकम जम्मा…

Read More

विद्युत नियमन आयोगबाट हिमालयन हाइड्रोपावरले पायो हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति

काठमाडाैं । हिमालयन हाईड्रोपावर लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति पाएको छ। कम्पनीले माघ २१ गते आयोगबाट उक्त पूर्वस्वीकृति प्राप्त गरेको हो। कम्पनीले चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न आयोगसमक्ष निवेदन दिएको थियो । कम्पनीले अद्यावधिक कर्जा चुक्ता गर्नका लागि हकप्रद निष्कासन…

Read More