विद्यालय अगाडिका ३६ स्थानमा ‘पेलिकन’ प्रणाली जडान गर्दै कामपा

काठमाडौं । महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडक पार गर्नका लागि सहज गराउने प्रणाली जडान गर्ने तयारी गरेको छ । यसअघि बबरमहलमा यस प्रणाली जडान गरिसकेको कामपाले अब २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न लागेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान…

Read More

दूर्गमको पालिका, पर्याप्त बजेट नहुँदा अपेक्षित काम गर्न गाह्रो छ : अध्यक्ष बिसी (अन्तर्वार्ता)

तुर्माखाँद गाउँपालिका सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पर्छ। उक्त गाउँपालिकाको अध्यक्ष डम्बर बहादुर बिसी रहेका छन्। उनी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। विकट पहाडी जिल्लाको पालिका भएकाले तुर्माखाँदमा अपेक्षित विकास हुन सकेको छैन। पर्याप्त स्रोतसाधनको अभावमा गाउँपालिकाले विकास निर्माणका कार्यलाई अपेक्षित गतिमा अगाडि बढाउन नसकेको हो। तर, पनि पालिकाले के-कसरी काम गरिरहेको छ? यसै विषयमा केन्द्रित…

Read More

काठमाडौं महानगरपालिकाका मेयर बालेनले अछामको ढकारीलाई एम्बुलेन्स सहयोग गर्ने

काठमाडौं । अछामको ढकारी गाउँपालिकालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एम्बुलेन्स उपलब्ध गराउने भएका छन् । महानगरले असोज ४ गते ३५ वटा एम्वुलेन्स वितरण गर्नका लागि देशभरका ईच्छुक स्थानीय तहलाई विवरण माग गरेको थियो। सोहि सूचनाका आधारमा ढकारी गाउँपालिकाले तोकिएको मापदण्ड अनुसार विवरण उपलब्ध गराई महानगरसँग एम्बुलेन्स माग गरेकाले महानगरले ढकारी गाउँपालिकालाई छनोट गर्दै एम्बुलेन्स…

Read More

काठमाडौं महानगरपालिकामा प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि प्रयोग गर्न निषेध गरेको छ । भाटभटेनी सुपरमार्केट लगायतका विभिन्न सपिङ मलमा राखिएका क्रिसमस ट्रि महानगर प्रहरी बलले हटाएको छ । तिहारमा प्लास्टिकका फूलमाला बिक्रीवितरण गर्न रोक लगाएको काठमाडौं महानगरपालिकाले प्लास्टिकका क्रिसमस ट्रि पनि प्रयोग गर्न रोक लगाएको छ । हरेक वर्ष २५ डिसेम्बरमा मनाइने क्रिसमस डे नेपाली…

Read More

अर्थ मन्त्रालयले प्राधिकरणलाई भन्यो : सडक बत्तीको महशुल बक्यौता पालिकाहरुबाटै असुल गर्नू

काठमाडौं । अर्थ मन्त्रालयले सडक बत्तीको महशुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयको कात्तिक २२ गतेको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो । सरकारी कार्यालयहरूमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ…

Read More

यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरबको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ । कार्यक्रम अन्तर्गत अहिलेसम्म २४ वडामा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागका विभागिय प्रमुख राम प्रसाद पौडेलले बताए । केही वडामा जनशक्ति प्राप्ति र औषधी उपकरण खरिदको…

Read More

काठमाडौं महानगरले माग्यो २३० जना कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन कार्यका लागि करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । महानगरले आज एक सुचना जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत बजेट तथा कार्यक्रम अनुसार काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा…

Read More

सडक बत्तीको बक्यौता तिर्छौ लाइन नकाट्न धरान उपमहानगरकाे आग्रह

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईलेले विद्युत प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न आग्रह गरेका छन् । विद्युत बक्यौता तिर्न बाँकी रहेको भन्दै नेपाल विद्युत प्राधिकरण,धरान वितरण केन्द्रले धरान उपमहानगरपालिकाका विभिन्न स्थानमा सडक बत्तीको लाइन काट्न थालेपछि आज विज्ञप्ति मार्फत नगरप्रमुख राईले लाइन नकाट्न प्राधिकरणलाई आग्रह गरेका हुन् । उनले सडकमा बत्ती नबाल्दा अपराधिक समुहबाट…

Read More

मिसन ८४ ले देश बन्दैन : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ देश नबन्ने बताएका छन् । बुधबार साँझ सामाजिकसञ्जालमार्फत प्रमुख बालेनले देश बनाउन बाँकी नै रहेको बताएका हुन् । उनले लेखेका छन्, ‘देश बन्छ , तिमीहरुको ८४ ले बन्दैन , तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’

Read More

काठमाडौं महानगरले बाँसुरी वादन प्रतियोगिता गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । २९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएकाे छ । सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता…

Read More

काठमाडौं महानगरले चार महिनामा उठायो २ अर्ब ९२ लाख रूपैयाँ राजश्व

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा काठमाडौं महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको छ । १० अर्ब ८० करोड ७८ लाख २० हजार वार्षिक लक्ष्यमा साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रूपैयाँ राजस्व उठेको राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।…

Read More

छायानाथमा नगरबस सञ्चालन

मुगु । जिल्लाको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिकाले दुई वटा नगरबस सञ्चालनमा ल्याएको छ । छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाभित्रका जनतालाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्‍याउन नगर बस सञ्चालनमा ल्याएको बताएका छन् । भौगोलिक रूपमा बिकट रहेको मुगु जिल्लामा यातायातको भरपर्दो साधन नहुँदा जनतालाई नगरपालिका केन्द्रित औषधि उपचार, सरकारी तथा गैरसरकारी कामकाजका…

Read More

तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र

तनहुँ । तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ। जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो। व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिकाको सिमाना जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको हो। गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास…

Read More

२३ पालिकाले अझै बुझाएनन् बजेट विवरण

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला…

Read More

भोजपुरमा वडा कार्यालय तोडफोड

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ। गए राति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। कार्यालयभित्र रहेको प्रिन्टर, इन्भटर, दराजसँगै झ्याललगायत सामग्रीमा फुटाएको उनको भनाइ छ। कार्यालयमा रु एक लाख ५० हजार बराबरको क्षति भएको वडाध्यक्ष तामाङले बताए। कर्मचारी बस्ने कोठामा…

Read More

तीन वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्य

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले तीन वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेको छ । महानगर प्रमुख बालेन शाहले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत वार्षिक १५ हजारलाई सीपमूलक तालिम दिने र कम्तिमा पाँच हजार नयाँ रोजगार सृजना गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो पोस्ट गर्दै प्रमुख शाहले यस्तो घोषणा गरेका हुन् । उनका…

Read More

महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेती तालिम

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिका–५ स्थित डेढेमा बुधबारदेखि सातदिने व्यावसायिक च्याउखेती तालिम सुरु गरिएको आयोजक संस्था नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का संयोजक कमल बसेलले जानकारी दिए । युएसएआइडीको स्थानीय (गोरखा र चितवन) कार्यक्रमको आर्थिक सहयोग र गण्डकी गाउँपालिकाको समन्वयमा २१…

Read More

काठमाडौं महानगर र अभियन्ता ईः बीच भयो यस्तो सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच सहमति भएको छ । बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो । सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोेषणा गरेको छ । सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई…

Read More

काठमाडौं महानगरद्वारा इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभित्र र अन्तरराष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ । महानगरकी उपप्रमुख सुनिता डङ्गोलले सोमबार पत्रकार सम्मेलन गरी भोलिदेखि विधिवतरूपमा सुरू हुने जात्रा अवलोकन गर्न आग्रह गरेकी हुन् । उनले भनिन्, ‘अहिलेसम्म २० जना विदेशी पाहुना र २२ जना स्वदेशी पाहुना अवलोकनका नागि आउने निश्चित छ । त्यसरी आउने पाहुनाहरूलाई…

Read More

जटिल परिस्थितिका कारण कर्मचारीको सेवा सुविधा बढाउन सकेनौँ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले अर्थतन्त्र सहज नभएकाले सरकारी कर्मचारीको सेवा सुविधा बढाउन नसकिएको प्रष्टिकरण दिएका छन् । आईतबार काठमाडौंमा आयोजित कर्मचारी सञ्चय कोषको ३२ औँ वार्षिकोत्सव कार्यक्रममा उनले देशमा अर्थतन्त्र सहज अवस्थामा नभएकोले भत्तालगायतका सेवा सुविधाहरु नदिने निर्णय गर्नु परेको प्रष्टिकरण दिएका हुन् । ‘कोषमा कार्यरत कर्मचारिहरुको सुरक्षा सेवाको कुराहरुमा समय समयमा अर्थमन्त्रालयको…

Read More