१० महिनामा ९ लाख ४३ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२५ को १० महिना (जनवरीदेखि अक्टोबरसम्म) करिब साढे ९ लाख पर्यटक नेपाल भित्रिएका छन् । अर्थ मन्त्रालयका अनुसार सन् २०२५ जनवरीदेखि अक्टोबरसम्म नेपाल घुम्न आउने पर्यटकको संख्या नौ लाख ४३ हजार ७१६ पुगेको छ । सन् २०२४ को सोही अवधिमा यस्तो संख्या नौ लाख ४१ हजारभन्दा बढी थियो । गत वर्षको तुलनामा…

Read More

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश गरेको हो । प्राधिकरणका महानिर्देशक अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीलगायत विरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा…

Read More

अंग्रेजी नयाँ वर्ष : आशा, अनिश्चितता र नेपाली पर्यटनको पुनःउत्थानको खोज

काठमाडौं । वर्षको अन्त्यसँगै अंग्रेजी नयाँ वर्ष नजिकिँदा विश्वभर पर्यटन उद्योग चलायमान हुन्छ । नेपालमा पनि यो समयलाई अफ–सिजनको बीचमा पर्ने एउटा महत्वपूर्ण अवसरका रूपमा लिइन्छ । यो छोटो अवधिमा विदेशी पर्यटकसँगै स्वदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिन्छ, जसले होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र मनोरञ्जन क्षेत्रलाई केही समयका लागि भएपनि ऊर्जा प्रदान गर्छ…

Read More

एक वर्षमा १५ लाख नेपाली विदेशिए, १० लाख भित्रिए

काठमाडौं। २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म १५ लाख २३ हजार नेपाली नागरिक रोजगारी तथा अध्ययनका लागि बिदेसिएको तथ्यांक सार्वजनिक भएको छ। अध्यागमन विभागको तथ्यांकअनुसार सोही अवधिमा देशबाट १३ लाख १३ हजार १९१ नेपाली  स्वदेश फर्किएका छन्। विभागको विवरणमा उल्लेख भएअनुसार सोही  अवधिमा १० लाख १५ हजार ३७८ विदेशी नेपाल प्रवेश गरेका छन् भने…

Read More

अंग्रेजी नयाँ बर्षको पहिलो दिन धनुषामा पर्यटकहरुको घुँइचो (तस्वीरहरु)

अंग्रेजी वर्ष २०२६ को पहिलो दिन धनुषामा पर्यटकहरुको घुँइचो लागेको छ । खासगरी भारतका दिल्ली, मुम्बई, राजस्थानलगायतका क्षेत्रबाट हजारौंको संख्यामा भारतीय पर्यटकहरु जनकपुरधाम घुम्न आईपुगेका छन् ।

Read More

रामेछापको मन्थलीमा पानीजहाजमा ‘सरर’: तामाकोसी नदीमा पहिलो पटक जेटबोट सेवा

रामेछाप । अविरल बग्ने तामाकोसी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन् । एक दिन यही नदीमा पानीजहाज दौडनेछ। तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ । तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ । नदीको सतह चिर्दै पानी माथि ठुलो…

Read More

गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपद्वारा २७औं पोखरा स्ट्रिट फेस्टिभलको लागि स्वच्छ वातावरण अभियान सञ्चालन

काठमाडाैं । पोखरालाई नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सम्मान गर्दै गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेको छ । यो अभियान रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको हो । प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान…

Read More

विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु

काठमाडौं । नेपालमा विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु गरिएको छ । बुधबार हिमालयन गार्डियन नेपालले पत्रकार सम्मेलन गर्दै विदेशी पर्यटकका लागि नेपालकै पहिलो यन्त्र–आधारित सरकार स्वीकृत बीमा सेवा प्रयोग गर्न सक्ने बताएको हो । यस सेवाको उद्घाटन हिमालयन गार्डियन नेपालले नेपाल सरकार, बीमा प्राधिकरण र दूरसञ्चार प्राधिकरणको स्वीकृतिसहित गरेको छ । नेपालमा…

Read More

काठमाडौं–ल्हासा सोझै बस सेवा पुनः सञ्चालन हुने

काठमाडौं — काठमाडौं र चीनको ल्हासाबीच सोझै बस सेवा सञ्चालन गर्ने सहमति भएको छ। ल्हासामा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय संयुक्त बैठकले कूटनीतिक माध्यमबाट काठमाडौं–ल्हासा बस सेवा पुनः सुरु गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बस सेवा सञ्चालनको मिति दुवै देशबीचको कूटनीतिक समन्वयपछि तय गरिनेछ। यसअघि करिब दुई दशकअघि छोटो…

Read More

अमेरिकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड र निजी कम्पनीहरु

काठमाडौं । नेपाल पर्यटन बोर्ड र केहि निजी कम्पनीहरुले अमेरीकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गरिरहेका छन् । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा जनवरी २४–२५ मा न्यूयोर्कको ज्याकोब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजना हुने ट्राभल एण्ड एडभेन्चर शो न्यूयोर्क २०२६ मा भाग लिएको छ । बोर्डका अनुसार यस सहभागिताको मुख्य उद्देश्य संयुक्त…

Read More

हिउँले ढाकेको बाजुराको कालाजग्रा–पोरखेगढी

बाजुरा । बाजुराको पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी यतिवेला हिउँले ढाकिएको छ । बडीमालिका नगरपालिका र बुढिनन्दा नगरपालिकाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रा–पोरखेगढी सेताम्य हिउँले ढाकिएको छ । पोरखेगढि अहिले पुरै हिँउको तन्नामा सुतिरहेको देखिन्छ । वरपरको रमाइलो दृश्य,सेताम्य भएका हँसिला डाँडापाखा,सेताम्य हिँउसंगै नाँचिरहेको प्रकृति निकै सुन्दर अनि रमणीय छ । सिरसिरे चिसो, ठण्डा हावापानीले…

Read More

लुकेका पर्यटन गन्तव्यहरू उजागर गर्न फोटो प्रदर्शनी हुँदै

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी)ले आफ्नो ‘ह्यासट्याग फोटो नेपाल’ #photoNepal पहल अन्तर्गत कोन्ज्योसोम भारदेउ फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । प्रदर्शनीमा हिमालयका मनमोहक दृश्यसँगै नेपालको जीवन्त स्थानीय जीवन झल्किने तस्बिरहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड परिसरमा फेब्रुअरी ६ देखि ८ (माघ २३ देखि २५) सम्म आयोजना हुनेछ । तीनदिने…

Read More

कोरोना र भूकम्पको झट्कापछि अन्नपूर्णमा पर्यटकको कीर्तिमान

काठमाडौं । कोभिड–१९ महामारी र प्राकृतिक विपत्तिका कारण केही वर्ष ओरालो लागेको अन्नपूर्ण क्षेत्रको पर्यटन पुनः मजबुत बन्दै गएको छ । पछिल्ला २५ वर्षमा अन्नपूर्ण क्षेत्रमा २६ लाख ३२ हजार ४ विदेशी पर्यटक भित्रिँदा सन् २०२५ मा हालसम्मकै सबैभन्दा बढी पर्यटक आगमन भई नयाँ कीर्तिमान कायम भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन्…

Read More

आठौँ नेपाल राइडर मिट आयोजना हुँदै

काठमाडौं । नेपालमा पर्यटन प्रवर्दधन गर्ने उद्देश्यले आठौँ नेपाल राइडर मिट आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलनगरी फोर नेपाल र द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको आयोजनामा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म नेपाल राइडर मिट आयोजना गर्न लागेको जानकारी दिएको हो । नेपाललाई साहसिक र सुरक्षित मोटरसाइकल यात्राको गन्तव्यको लागि विश्वभरी चिनाउने उद्देश्य आफुहरुको…

Read More

सात महिनामा ३ लाख २५ हजार पर्यटक मुस्ताङमा, गत वर्षभन्दा ५.३३ प्रतिशत कमी

मुस्ताङ — चालू आर्थिक वर्षको सात महिनामा ३ लाख २५ हजार ५ सय ५८ पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि माघसम्म ६९ हजार ८ सय १४ विदेशी र २ लाख ५२ हजार ६ सय ६४ स्वदेशी पर्यटक जिल्लामा प्रवेश गरेका हुन्। प्रहरीको तथ्यांकअनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७…

Read More

कोरियाली रेलमा नेपालको पर्यटन प्रचार, सिउल–बुसान रुटमा भिडियो प्रदर्शन

काठमाडौं।  दक्षिण कोरियाका लागि नेपाली दूतावासले तयार पारेको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रवद्र्धनात्मक भिडियो कोरियाको रेलमा प्रदर्शन गरिएको छ। सिउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स हाई स्पीड ट्रेन नं १०१ मा सो भिडियो प्रदर्शन गरिएको हो। फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको उक्त १७ सेकेन्डको भिडियो ‘स्क्रिनिङ’का लागि दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङ्फेले १४ अप्रिल…

Read More

आपगाछीमा साढे ६ करोड लागतमा शिव मन्दिर निर्माण

सुनसरी। सुनसरीको इटहरी उपमहानगर १ आपगाछीमा ६ करोड ६० लाखको लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ। स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन्। मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरेका थिए। भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरिद…

Read More

प्याकेजमा समेटिँदै पोखरा–मुक्तिनाथसम्मका पर्यटकीय गन्तव्य: न्यूनतम खर्च २९९९ देखि ५९९९ रुपैयाँ

गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ। पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई चैत १ देखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको संघ अध्यक्ष दुर्गादत्त दहालले जानकारी दिए। गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई…

Read More

पूर्वी नाकाबाट ६७९१ पर्यटक भित्रिए, १८४७ नेपाली घुमफिरमा निस्किए

झापा। पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा ६७९१ ज्ना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्म पूर्वी नाकाबाट अमेरिका, बेलायत, भुटानलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिएका हुन्। उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मंसिरमा ८७३, पुसमा एक हजार ८५०,…

Read More

बाँकेका पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह

बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह गरिएको छ । ‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर र सुदृढीकरण’का लागि शनिबार कोहलपुरमा आयोजना भएको कार्यशाला गोष्ठीमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पर्यटन प्रवर्द्धनका लागि प्रचुर सम्भावना र अवसर भएको उल्लेख गर्दै जङ्गल वाक, चुरै हाइकिङ, र्याफ्टिङ,…

Read More