एमआईटीटी-२०२५: रूसी बजारमा नेपालका पर्यटन सम्भावना विस्तार
काठमाडौं । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले रुसको राजधानी मस्कोमा सम्पन्न इन्टरनेसनल ट्राभल एण्ड टुरिजम एक्जिविसन (एमआईटीटी) २०२५मा सक्रिय सहभागिता जनाएको छ । जसमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटकीय गन्तव्यको बारे जानकारी गराएका छन् । रूसको क्रोकस एक्स्पोमा मार्च १८ देखि २० सम्म आयोजित उक्त मेलामा नेपालले आफ्ना विविध र अनौठा पर्यटन अनुभवहरू…



