नवौं नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०२६ मा महालक्ष्मी विकास बैंकको सहभागिता
काठमाडौं । आज असोज गते देखी असोज ४ गते सम्म काठमाण्डौं, भृकुटीमण्डपमा सञ्चालन भईरहेको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनी २०८३ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भईरहेको उक्त प्रदर्शनीमा महालक्ष्मी विकास बैंकले घर/जग्गाा खरिद तथा घर…



