विश्वबजारमा गोल्डस्टार प्रवेश, अमेरिकामा नयाँ आउटलेट संचालन

नेपाली बजारमा ख्याति कमाएको गोल्डस्टार जुत्ताले विश्वबजारमा प्रवेश गरेको छ । बच्चादेखि बृद्धसम्म लोकप्रिय रहेको गोल्डस्टार जुत्ताले संयुक्त राज्य अमेरिका नयाँ आउटलेट संचालनमा ल्याएसँगै विश्वबजारमा प्रवेश पाएको हो । नेपाली ब्राण्डलाई विश्वबजारमा चिनाउन अमेरिकाको प्रसिद्ध सहर न्यूयोर्कमा गोल्डस्टारको आउटलेट खुलिएको कम्पनीले जनाएको छ । गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक–वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले अमेरिकामा हालैमात्र…

Read More

विश्वकै दोस्रो धनाढ्य एलन मस्कको दुई प्रतिशत सम्पत्तिले भोकमरी समाधान गर्न सक्छ

औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका छन्। विश्वका खर्बपतिहरूले एकचोटि आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका छन्। ‘भोकमरीले ग्रस्त विश्वका करिब चार करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि सात खर्ब…

Read More

पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात

पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा। चन्द्रबहादुर रानाले बताए ।अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी…

Read More

मलेसियाबाट फर्केर छाला व्यवसाय

गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् । मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटीले छाला व्यवसाय सुरु गरेको एक वर्ष मात्रै भयो, तर व्यवसायबाट उनी सन्तुष्ट छन् । मलेसियमा सोचे जस्तो…

Read More

कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा

चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो ।…

Read More

२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्

बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसंँग भएको सहमति कार्यान्वयन नहुँदा २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन । आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । लेन्थवर्करहरू…

Read More

ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग

नेप्सेले तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरेको छ ।नेप्सेले  ब्रोकर नम्बर ५८ नासा सेक्युरिटि, ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज र ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिजसँग सात दिने स्पष्टिकरण माग गरेको हो । आइतवार नेप्सेको सुपरिवेक्षण विभागबाट उल्लेखित तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरिएको हो ।यी ब्रोकर कम्पनीहरुले नियम विपरित कार्य गरेकाले छानविनका लागि स्पष्टिकरण माग…

Read More

तरलता अभाव : न रिपोले घट्यो न सरकारी खर्चले !

पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरु तरलता अभावका कारण संकटमा परेका छन् । बैंकहरुमा देखिएको तरलता अभाव टार्न बजारलाई चलायमान बनाउन राष्ट्र बैंकले पटक पटक रिपो जारी गरेपनि त्यसले खासै प्रभाव पार्न सकेको छैन । त्यस्तै केहि समय सरकारी खर्च हुन नसकेर तरलता अभाव भएको भन्ने विज्ञहरुको धारण पनि अहिले फेल खाएको छ । संसदबाट…

Read More

बैंक फाइनान्सको मौलाउँदो ठगी धन्दा, अर्थ र सहकारी मन्त्रालय मौन

बैंक फाइनान्स अर्थात जुनैपनि वित्तिय संस्थाहरुले घरजग्गा धितो राखेर ऋण लिएकाहरुलाई आफुखुसी व्याज बढाउने गरेको छन् । ऋणीलाई जानकारी नै नगराई कर्जाको व्याज बुद्धि गर्ने जस्ता काम वित्तीय संस्थाहरुले गरिरहेका छन् । ऋणीलाई किस्ता तिर्न गाह्रो बनाइदिन वित्तिय संस्थाहरुले यस्तो रणनिति अपनाएको हुन् । वित्तिय संस्थाहरुले व्याजदर घटाएर, किस्ता तिर्ने अवधि बढाउनुको सट्टा यस्तो कार्य…

Read More

कालोसूचीमा त्रिपुरेश्वर शिक्षा क्याम्पस

सिन्धुली जिल्लाकाे तीनपाटन गाउपालिका वडा नं. ८ बाहुनतिल्पुङमा रहेको त्रिपुरेश्वर शिक्षा क्याम्पस विश्व विद्यालय अनुदान आयोगको कालोसूचीमा परेको छ । तीनपाटन गाउपालिका वडा नं. ८ का वडाध्यक्ष रेखराज अधिकारीले क्याम्पस कालोसूचीमा रहेको भन्ने अपुष्ट सूचनाका आधारमा वास्तविकता के हो भनी बुझ्न काठमाडौं आई बाहुुनतिल्पुङ सरोकार समाजका अध्यक्ष युवराज देवकोटासहित विश्व विद्यालय अनुदान आयोगको कार्यालय पुगी…

Read More

विश्व बैंकको प्रक्षेपणः नेपाल सरकारको लक्ष्यभन्दा कम आर्थिक बृद्धि

नेपालको आर्थिक बृद्धिदर सरकारले लिएको लक्ष्य भन्दा कम हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा सरकारले राखेको बजेटमा ७ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएपनि बैंकले ३.९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले बिहीबार ‘साउथ एसिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत वर्ष १.८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको…

Read More

अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने, ताइवान मुख्य चासो

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ। दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो। भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन्। राष्ट्रपति बाइडेनले ताइवानका…

Read More

सुनचाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा ५ सयले घटेको हो । हिजो रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ भने तेजाबी सुनको मूल्य ८९ हजार १५० मूल्य निर्धारण भएको छ। त्यस्तै , तेजाबी सुन बुधवार प्रतितोला…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको ग्रिन पिन सेवा सञ्चालनमा

५ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रिन पिन सेवा संञ्चालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सक्नेछन् । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सक्नेछन् । आफ्नो नयाँ कार्ड कुनै पनि…

Read More