प्रस्तावित ‘गभर्नर’ पौडेल कांग्रेसकै महासमिति सदस्य: देउवालाई गलत सुझाव किन दिँदैछन् ओली ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि बनाइएको गभर्नर सिफारिस समितिको बैठक बस्दै नबसी भङ्ग हुने भएको छ। नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेपछि पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले…



