प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच सम्झौता

प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग “दि पिंक रिबन क्याम्पेन” सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहकार्य गर्नेछ । सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा….

Read More

युभेन्ट्सको पोष्टमा चेल्सीको चार गोल, समूहकाे शीर्ष स्थानमा उक्लियाे

इटाली सिरी ए को महारथी क्लब युभेन्ट्सलाई ४ गोल गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको समूह ‘एच’ मा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सीले युभेन्ट्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको सहज जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले १/१ गोल गरे…

Read More

अमेरिकामा नेपालीद्वारा सन्चालित सुविधा पसल शीर्ष स्थानमा

डिसी । अमेरिकामा नेपालीद्वारा सन्चालित सुविधा सुलभ पसल अमेरिकामै शीर्ष स्थानमा पुगेपछि सम्मानित भएको छ । अमेरिकाभर हरेक वर्ष बजार सर्भेक्षण गरी शीर्ष १ सय स्थानसम्म रहने सुलभ पसलहरुलाई सि–स्टोर म्यागजिन नामको पत्रिकाले सम्मान गर्दछ । यसै सिलसिलामा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मुख्यालय रहेको नेपालीद्वारा सन्चालित ‘क्विक ट्रयाक सुलभ पसल १०० स्थानभित्र परेर सम्मानित भएको…

Read More

तरलता समस्या समाधन गर्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताएका छन् । शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा बोल्र्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यवसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको…

Read More

ठूला कम्पनीको अझै सकिएन आन्तरिक अडिट, चार कम्पनीले मात्रै पाए समितिबाट पूर्व स्वीकृति

नेपालमा सञ्चालित अधिकांश ठूला कम्पनीहरुले संस्थागत सुशासन कायम गर्न असफल देखिएका छन् । ठूला र देशकै नम्वर एक भनेर दावी गर्ने बीमा कम्पनीहरुले अहिलेसम्म गत आन्तरिक अडिट अहिलेसम्म सम्पन्न गरेका छैनन् । आर्थिक वर्ष सकिएको तीन महिनामा आन्तरिक अडिट सम्पन्न गरी अपरिस्कृत वित्तीय विवरण बीमा समितिमा पेश गरी एक्चुरियल भ्यालुएशन (ल्याट– लायविलिटी एडिक्वेन्सी टेष्ट) का…

Read More

सुनको मूल्य तोलामा चार सयले बढ्यो, चाँदीको स्थिर

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ…

Read More

दोर्दी-१ निर्माणकाे काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने

लमजुङको दोर्दीखोलामा निर्माणधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलिङ बेसीनमा क्षति पुगेको कम्पनीले जनाएको छ । आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माणको काम सकिएको आयोजना प्रबन्धक उज्वल सिलवालले बताए ।…

Read More

११ मंसिरदेखि लारुम्बामा आत्मानन्द कप हुने

माङसेबुङ्ग गाउँपालिकाको लारुम्बामा किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६८औं जन्मोत्सवको अवसरमा ‘१४औँ आत्मानन्द कप २०७८’ हुने भएकाे ५ । आगामी ११ मंसिरदेखि प्रतियाेगीता आयाेजना हुन लागेकाे हाे । आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा हुने प्रतियोगीतामा नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन् । १७ मंसिरसम्म हुने प्रतियोगीतामा झापा ११, मोरङको श्रीजंगा स्पोर्टिङ्ग क्लब, माङसेबुङ गाउँपालिका खेलकुद समिति,…

Read More

विराट कोहली : खेलाडी महान्, कप्तानी भने ‘फ्लप’

टी-२० विश्वकप २०२१ मा भारत समूह चरणबाटै घर फर्किएको छ। उसले अब साेमबार अन्तिम खेलमो नामिबियाको सामना गर्दै छ। टी-२० कप्तानको रुपमा विराट कोहलीको यो अन्तिम खेल हुनेछ। यस्तो अवस्थामा कोहली अन्तिम खेलमा सुखद् बिदा चाहन्छन्। कप्तानको रूपमा कोहलीले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। कप्तानको रूपमा उनको प्रदर्शन पनि राम्रो रहेको छ। तर, आईसीसी प्रतियोगिताका…

Read More

महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते

काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । महोत्तरी बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घाइते सबै जनालाई स्थानीयहरूले उद्धार गरी जनसेवा अस्पताल पुर्‍याएका छन् । ब्रेक फेल…

Read More

कम उमेरका कारण प्रिती राईले गुमाइन् आईलिग

होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन् । डेब्यू खेलमै प्रितीले गोल पनि गरिन् । जुन गोल दर्शनीय रहेको थियो । प्रितीसँगै सविता राना मगरले समेत डेब्यू खेलमै गोल गरिन् । दुई खेलाडीको अग्रपंक्तिमा सुन्दर खेलसँगै नेपालले…

Read More

अफगानिस्तानको अर्थतन्त्रमा फेरि अर्को धक्का

चरम आर्थिक संकटबाट चुलिएको अफगानिस्तानको अर्थतन्त्रमा फेरि धक्का लागेको छ । तालिवानले विदेशीबाहेक अन्य मुद्रा प्रयोग नगर्न सर्वसाधरणलाई निर्देशन दिएपछि देशको अर्थतन्त्र प्रभावित हुने भएको हो । तालिवानका प्रवत्ता जाविहुल्लाह मुजाहिदले विदेशी मुद्रा प्रयोग नगर्न सर्वसाधरण र व्यापारीलाई आदेश दिएका थिए । ‘अबदेखि यहाँका सम्पूर्ण नागरिक, व्यापारी , पसले र सर्वसाधरणलाई अफगानी मुद्रामा नै कारोबार…

Read More

गरिवलाई चाडपर्वमा पनि पीडा नै पीडा

बर्दिबासको ब्यवस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ । कोही कपडा किन्न ब्यस्त छन भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन् ।  तर, सडकको एउटा कुनामा बसेर ढुङगा कुदै दिनमा ८ सय रुपैया कमाउने गौशाला निगौलका १६ बर्षिय  सुरज कुमार थवइलाई भने न चाडपर्वको महत्व छ नत कुनै रमाइलो नै । थवइलाइ एउटै चाहना रहन्छ कि  त्यही…

Read More

एकल पुरुषलाई पनि ‘विदुर’ भत्ता

जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ । गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ । यसका लागि चालु आर्थिक वर्षमा रु सात लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनले भने, “एकल पुरुषलाई मासिक रु दुई हजारका दरले विदुर भत्ता दिने कार्यपालिको निर्णय…

Read More

बाँझो बारीमा ढकमक्क सयपत्री

दुई वर्ष अगाडिको तिहारमा दिदीले पोखराबाट सयपत्रीको माला किनेर ल्याएर लगाइदिइन् । घरको आँगनको डिलमा सयपत्री र मखमली फुल्न छाडेपछि बजारबाट ल्याएर तिहारमा माला लगाइदिनुको विकल्प थिएन । एउटाको दुई सय रुपैयाँ तिरेर दिदीबहिनीले गलामा माला पहिराइदिए । भाईटीका सकिएपछि दिदीबहिनी र दाजुभाईबीच छलफल चल्यो, ‘हाम्रै बारीमा यस्तै फुल फुलाउन किन नसकेको ?’ यो प्रश्नले…

Read More

विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १९ पैसा र बिक्री दर ११९ रुपैयाँ ७९ पैसा कायम गरेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९७ पैसा र बिक्री दर ८९ रुपैयाँ ४२ पैसा छ । क्यानेडियन…

Read More

युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित

जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे । बार्सिलोनाले युक्रेनी क्लब ड्यनामो केईभलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा दोस्रो जित हासिल गरेकाे…

Read More

नेपाल यू-२३ टोली भोलि स्वदेश फर्कने

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ । छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम  व्यवस्थापक उत्तम न्यौपानेले न्युज कारखानालाई जनकारी गराए । प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जितविहीन र गोलविहीन रह्यो…

Read More

जुमानु प्रेरित खुमलटार फाइनलमा, उपाधिका लागि झापासँग खेल्ने

राष्ट्रिय फुटबल टोलीका सदस्य जुमानु राई प्रेरित एफ डी खुमलटार भेट्रान्स क्लब ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता’को फाइनल प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा सानो गौचरण नाइट किङ क्लब (एसएनकेसी) लाई २-० गोल अन्तरले पराजित गर्दै खुमलटारले उपाधिका लागि झापा भेट्रान्स एफसीसँगको भेट पक्का गरेको हो । खुमलटारको जितमा रितेश…

Read More

सिद्धार्थ बैंकको नाफा ८९.५%ले बृद्दि

सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिका बैंकको नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.५ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ५० करोड ६ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा…

Read More