उत्तरी युक्रेनको सडकमा ६४ किलोमिटर लामो रुसी सेनाका बख्तरबन्दका ताँती

सोमबार खिचिएका स्याटेलाइट तस्बिरहरूले युक्रेनको राजधानी किभको उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका बख्तरबन्द (सेनाका गाडी) का ताँती फैलिएको देखाएको छ । यसअघि सो क्षेत्रमा २७ किलोमिटरसम्म बख्तरबन्द फैलिएको बताइएकाे थियाे । अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्बीरहरुमा रुसी बख्तरबन्दले एन्टोनोभ विमानस्थलनजिकको सडकदेखि प्राइबिस्र्क सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र…

Read More

राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालको साथ युक्रेनलाई

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा नेपालले युक्रेनलाई साथ दिएको छ । स्वीट्जरल्याण्डको जेनेभास्थित परिषद्को कार्यालयमा स्थानीय समयअनुसार सोमबार भएको मतदानमा नेपालले युक्रेनको समर्थन गरेको हो । परिषदले सोमबार ‘रुसले आक्रमण गरेपछि युक्रेनमा मानवअधिकारको अवस्था’ प्रस्तावमा छलफल गर्न आपत्कालिन बैठक बोलाएको थियो । बैठकमा उक्त विषयमा छलफल गराउने वा नगराउने भन्ने विषयमा मतदान भएको थियो । मतदानमा…

Read More

कुन कुन देशमा शरणार्थी भएर जाँदैछन् त युक्रेनी ?

युक्रेनमाथि रुसी सेनाले हमला गरेपछि पाँच लाखभन्दा बढी सर्वसाधारण मानिसहरुले युक्रेन छोडेका छन् । त्यस्तै रुसी हमलाकै कारण ४० ला मानिसहरु देश छोड्ने प्रयासमा रहेको युरोपेली युनियनले अनुमान गरेको छ । शरणार्थीसम्बन्धी नीतिलाई लचिलो बनाउदै इयूले आफ्ना सदस्य राष्ट्रहरुले युक्रेनी शरणार्थीहरुलाई खुला हातहरुले स्वागत गर्ने जनाएको छ । कुन कुन देशमा जाँदैछन् युक्रेनी शरणार्थी ?…

Read More

युक्रेनमा रहेका सबै नेपाली सुरक्षितः एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारण त्यहा रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ । एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो । ‘युक्रेनमा रहनु भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको  सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास…

Read More

किन बढ्दैछ रूस–युक्रेन तनाव, नेपालमा कस्तो असर गर्ला ?

रूस र युक्रेनबीचको तनाव उत्कर्षमा पुगेको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई नयाँ राज्यको मान्यता दिने निर्णय गरेपछि तनाव उत्कर्षका पुगेको हो । पुटिनले सोमबार नै दोनेत्स्क र लुहान्स्कमा शान्ति स्थापनाका लागि रूसी सेना पठाउने निर्णय समेत गरे । पुटिन त्यतिमै रोकिएनन्, देश बाहिर सेना पठाउने प्रस्ताव…

Read More

६ करोड ठगी गरेको अभियोगमा सहकारीका दुई संचालक पक्राउ

सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका ३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका १६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताहरूको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा उनीहरुलाई फागुन ४ गते प्रहरीले…

Read More

प्रेमिसँग मिलेर श्रीमतीद्वारा श्रीमानकै हत्या

आफ्नै श्रीमानको हत्या गर्ने महिला र उनका प्रेमीलाई सुनसरी प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गर्दै हत्या गरिएका झापा घर भएका दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी विराटनगरका ४ इक्राही घर भएका २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो । योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको…

Read More

एनएमबि बैंकको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

एनएमबि बैंक लिमिटेडले १ लाख ४७ हजार ९३७ कित्ता संस्थापक शेयर फागुन १० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरु मान बहादुर फागुनको नाममा रहेको ५० हजार ९३७ र दयाराम भट्टराईको नाममा रहेको ९७ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार ३५ दिने सुचना जारी गरेको हो । उक्त शेयर खरिदका लागि बैंकले पहिलो प्राथमिकता…

Read More

रक्सी खुवाएर एमाले प्रवेश गराएकोमा माओवादी नेताको आपत्ति

डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् । फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति…

Read More

अख्तियारको प्रवक्तामा भण्डारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव श्याम प्रसाद भण्डारीलाई दिएको छ । मंगलबारबाट भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी अख्तियारले आज एक विज्ञप्ति जारी गरी दिएको हो । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारीमा यस आयोगका सहसचिव श्याम प्रसाद भण्डारीलाई आजैका मितिदेखि तोकिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ अख्तियारले विज्ञप्तिमा भनेको छ ।

Read More

अमेरिकी विदेश मन्त्रीको धम्कीपछि प्रचण्डले ओली गुहारे

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले टेलिफोन गरेर धम्कीपूर्ण भाषामा कडिकडाउ गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई टेलिफोन गरेको खुलासा भएको छ । प्रचण्डले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरि एमसीसीबारे एमालेले निर्णय गरोस् भनेर चाहना व्यक्त गरेका थिए । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका…

Read More

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब उन्नाइस करोड अठासी लाख नब्बे हजारको १० प्रतिशतले हुन आउने एघार करोड अन्ठानब्बे लाख उनानब्बे हजार लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल…

Read More

एमसीसीमा तनावः पाँच दलीय सत्तारुढ गठबन्धन छाडेर जनमोर्चा सडकमा

अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई प्रतिनिधिसभावाट पारित गर्ने तयारी तिव्र भईरहेको बेला शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको एक घटक सडक आन्दोलनमा होम्मिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको पाँच दलीय सत्ता गठबन्धनवाट अलग भएर जनमोर्चा भने एमसीसीको बिरोधमा आन्दोलनमा होम्मिएको हो ।…

Read More

ओली प्रधानमन्त्री निवासमा, देउवा र प्रचण्डसँग भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा प्रमुख दलका अध्यक्षबीच भेटावार्ता सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गाविन्द परियारले जानकारी दिए । भेटवार्तामा सरकारका…

Read More

एनआईसी एशिया क्यापिटलद्वारा नेपालमै पहिलोपटक ‘आइडिया टु आईपीओ’ सेवा सुरु

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलोपटक मर्चेन्ट बैंकिङ (संस्थागत परामर्श) सेवाअन्तर्गत ‘आइडिया टु आईपीओ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको Ideation देखि कम्पनी स्थापना, Scale up: Expansion, Growth, further Expansion हुँदै आईपीओे जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्नेछ। यो…

Read More

स्थानीय तहको निर्वाचन गर्न १२ अर्ब खर्च

स्थानीय तहको निर्वाचन गर्न १२ अर्ब खर्चको अनुमान गरीएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको हो । आयोगले खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता जस्ता कुरामा हुने बताएको छ । २०७४ पछि उक्त ती शीर्षकहरुमा करिब ३० प्रतिशतले वृद्धि भएकाले अनिवार्य खर्च…

Read More

प्रधानमन्त्री र प्रचण्डबीच एमसीसीबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीबारे छलफल भएको छ । अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् । सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन्…

Read More

पब्जी गेमले निम्त्याएको हत्या

अनलाइन गेम पब्जीको गलत प्रभावका कारण १४ वर्षीय एक बालकले आफ्नी आमा, दाइ र दुई दिदीबहिनीलाई गोली हानी हत्या गरेका छन् । यो घटना पाकिस्तानको पञ्जाव प्रान्तमा भएको हो । ४५ वर्षीया स्वास्थ्यकर्मी नाहिद मुबारक गत हप्ता लाहोरको काहना क्षेत्रमा आफ्ना २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षका दुई छोरीहरूसँगै मृत फेला परेकी…

Read More

नेपाली फुटबल टिमले एक दशकपछि गर्यो जित हाँसील

नेपाली राष्ट्रिय फुटबल टिमले एक दशकपछि अन्तराष्ट्रिय मान्यताको खेलमा जित हाँसील गरेको छ । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको हो । फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि…

Read More

धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ। आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित भएपछि ‘खोप, खोप…

Read More