कोरोनाको तेस्रो लहरसँग जुध्न तयारी अवस्थामा रहन जुम्ला प्रशासनको निर्देशन

कोरोना भाइरसको तेस्रो लहरसँग लड्न तयारी अवस्थामा रहन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ । कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेको भन्दै जिल्ला प्रशासन र जिल्ला समन्वय समितिको टोलीले निर्देशन दिएको हो । जुम्लाकी प्रमुख जिल्ला अधिकारी  विजया कुमारी प्रसाईंले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन थालेकाले…

Read More

पशुपतिसहितका मठमन्दिरमा आजदेखि नित्य पूजा मात्र

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आजदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन गरिएकाे छ । काठमाडाैं उपत्यकामा रहेका तीन वटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आजदेखि माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना मात्र खुला रहने बताएका छन् । त्यसबाहेकका पूजापाठ हुने छैन । पशुपति…

Read More

१६ रुपैयाँको गोलभेँडा ७० रुपैयाँमा किन्दै उपभोक्ता

 सर्लाहीमा गोलभेँडाको मूल्यमा गिरावट आएको छ । किसानले लगाएको गोलभेँडा एकै समयमा बेच्न तयार भएपछि बजार भाउमा गिरावट आएको हो। सर्लाहीमा अहिले गोलभेँडा उत्पादनको मुख्य याम हो । अधिकांश किसानको खेतबारी गोलभेँडा पाकेर राताम्मे छ । यस क्षेत्रमा उत्पादन भएको गोलभेँडा बिक्री गर्न लालबन्दी ल्याइने भएकाले यहाँ अहिले गोलभेँडा प्रतिक्रेट (२५ केजी) ४०० रुपियाँमा बिक्री…

Read More

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले न्युज कारखानासँग भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

Read More

दुई डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु

जापानमा दुई डोज खोप लगाएकी महिलाको ओमिक्रोनबाट मृत्यु भएको छ । ओमिक्रोनबाट संक्रमित उनको उपचारको क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि जनवरीको सुरुदेखि उनको चीबा प्रिफेक्चरको एक अस्पतालमा उपचार भइरहेको थियो । शनिबार त्यहाँको स्वास्थ्य विभागले ओमिक्रोन संक्रमणबाट एक वृद्धाको मृत्यु भएको पुष्टी गरेको थियो । जापानमा ओमिक्रोन संक्रमणबाट मृत्यु भएको यो पहिलो…

Read More

कोरोनाको तेस्रो लहर: धमाधम नेताहरू आइसोलेसन

नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो । तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता…

Read More

भारतमा एकै दिन १ लाख १७ हजार कोभिड संक्रमित, मुम्बईमा लकडाउनको तयारी

भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ । यो अवधिमा ३०४ जनाको कोभिडका कारण  मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । भारतमा २६ राज्यमा ओमिक्रोन…

Read More

सुनचाँदीको मूल्य आज पनि घट्याे

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ  कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी,…

Read More

होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’

काठमाडौंको हात्तिगौंडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो । आथित्यता सत्कारमा अब्बल रहेको भन्दै एसोसिएसनले होटल सब्रिनालाई यो अवार्ड प्रदान गरेको जनाएको छ । होटल सब्रिना थ्रि स्टार होटल हो ।…

Read More

संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् । यसका लागि मधेस आन्दोलन भए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै उनले संघीयता र…

Read More

विद्युत चुहावट २.८३ प्रतिशत विन्दुले घट्यो

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विद्युत चुहावट २ दशमलव ८३ प्रतिशत विन्दुले घटेको छ । नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट विद्युत चुहावट घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत आवको कात्तिकमा प्रणालीबाट १७ दशमलव १८ प्रतिशत चुहावट हुने गरेकोमा चालू आवको कात्तिकमा २…

Read More

आजको सुनचाँदीको मुल्य यस्तो छ

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।…

Read More

४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१ स्थित कुलालवाडाका ४६ वर्षीय चेते कुलाल १५ वर्षदेखि ओढारमै बस्दै आएका छन् । घर नभएपछि उनी १५ वर्षदेखि ओढारमा बास बस्दै आएका छन् । उनीसँग सम्पत्तिको नाममा एउटा फाटेको कम्बल छ । उनी…

Read More

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा सम्पन्न

यस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको छैठौँ वार्षिक साधारणसभा मिति २०७८ पौष ०६ गते (तदनुसार २१ डिसेम्बर २०२१) नेपाल एसबिआई बैंक लि.को केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आ।व। २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७÷७८ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक…

Read More

लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए । तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले…

Read More

अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा

रसुवामा शनिबार हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्जको तयारी पूरा भएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको आयोजनामा कालिकास्थानमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रसुवा जिल्ला खेलकुद विकास समिति तथा रसुवा जिल्ला साइक्लिङ संघका अध्यक्ष दावा तामाङले बताए । प्रतियोगितामा…

Read More

पूर्वाधार विकास कार्यक्रम : अधिकांश बजेट भवन र सडक निर्माणमा

गण्डकी प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अधिकांश बजेट भवन र सडक निर्माणमा छुट्याइएको छ । तनहुँ २ (क) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले अधिकांश बजेट सामुदायिक भवन निर्माण र सडक स्तरोन्नतीका लागि छुट्याएकी हुन् । पुर्वाधार विकास कार्यक्रमको दुई करोड बजेटको ७७ प्रतिशत भवन र सडकका टुक्रे योजनालाई छुट्याइएको छ । पूर्वाधार…

Read More

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

सिड्नी । अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु   दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए । परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका…

Read More

एमाले महाधिवेशनः अन्तिम लडाइँमा सुवास नेम्वाङ

चितवन । १०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ । भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः नेतृत्वमा स्थापित गर्न चाहन्छ । रावललको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला…

Read More

मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा

मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३० रन जोडिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरिन् । त्यस्तै कप्तान…

Read More