मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता
मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णकुमार गुप्ता अग्रवाल विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी राजकुमार न्यौपानेलाई पछि पार्दै अध्यक्ष पदमा १ हजार २ सय ४६ मत प्राप्त गरी विजयी गुप्ता भएका हुन् । अध्यक्षका प्रत्यासी न्यौपानेले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन् । अग्रवाल र न्यौपाने बीचको मतान्तर ९१ रहेको छ…




