शुक्रबार कायम विदेशी मुद्राको विनिमय दर यस्तो छ !

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५८ पैसा र बिक्री दर १२० रुपैयाँ १८ पैसा कायम गरेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८० पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा रहेको छ ।…

Read More

ए डिभिजन लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने

सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार महिनासम्म चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाउने घोषणा गरेको हो । लिग २९ कात्तिकबाट सुरू भइ १४ फागुनमा समापन हुनेछ । उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । लिगमा १४ क्लबबीच प्रतिस्पर्धा…

Read More

कपिलवस्तुमा ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना पक्राउ

कपिलवस्तुमा ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद भएको छ । प्रहरीले नेपाल भारत सीमा क्षेत्रमा पर्ने मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट ९२ ग्राम ८२ मिली ग्राम तौल भएको २२ पोका ब्राउन सुगर बरामद गरेको हो । यो परिमाण यस वर्ष देशभरमा बरामद भएकोमध्ये सर्वाधिक हो । लागुऔषधसहित बाणगंगा नगरपालिका ४ धनेशपुरका २७ वर्षीय विजय खत्री पनि पक्राउ…

Read More

पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छः अनुसन्धानकर्ता

वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका हुन् । बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ । तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै…

Read More

टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै

आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए । यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच…

Read More

एनएमबी लघुवित्तको २२.६३ % लाभांश घोषणा

एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसअनुसार लघुवित्तले ११ करोड ६० लाख रुपैयाँ…

Read More

बिराटनगरमा २५ तले व्यापारिक भवन निर्माण हुने

प्रदेश एकको राजधानी विराटनगरमा सबैभन्दा ठूलो व्यापारिक भवन निर्माण हुने भएको छ । बिराटनगर महानगपालिका र १ नम्बर प्रदेश लगानी प्राधिकरणको सहकार्यमा ५ अर्ब रुपैंयाँको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने भएको हो । विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा सम्भवतः सबैभन्दा ठूलो व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको…

Read More

राजदूतमा तीनजना सिफारिस, कुन देशको नेतृत्व कसलाई !

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत भ्रमण गर्न लागेको पूर्वसन्ध्यामा सरकारले तीन देशका राजदूतहरु सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले श्रीधर खत्रीलाई अमेरिका, डा. शंकर शर्मालाई भारत र ज्ञानचन्द्र आचार्यलाई बेलायतको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने…

Read More

रवीन्द्र मिश्रविरुद्ध मिलन पाण्डे समूह अदालतमा

विवेकशील साझा पार्टी अध्यक्ष रवीन्द्र मिश्र समूहले बोलाएको बैठक अवैधानिक भन्दै संयोजक मिलन पाण्डे समूह अदालत र निर्वाचन आयोग जाने भएको छ । मिश्रले जुम बैठकमार्फत बिहीबार संयोजक पाण्डेको अधिकार कटौती गरेको घोषणा गरेलगत्तै सो समूह अदालत र निर्वाचन आयोग जाने घोषणा गरेका हुन् । ‘रवीन्द्रजीले बोलाएको बैठक अवैधानिक छ, हाम्रो पार्टीको विद्यानले अध्यक्ष र…

Read More

पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न इयु अदालतको आदेश

युरोपेली युनियन (ईयु) को एक उच्च अदालतले पोल्यान्डलाई दैनिक १० लाख युरो जरिवाना तिर्न आदेश दिएको छ । पोल्यान्डको न्यायप्रणालीप्रति असन्तुष्ट जनाउँदै  युरोपेली आयोगको अदालत इसीजेले पोल्यान्डमाथि भारी जरिवाना तोकेको हो । यसै वर्षको सुरुमा ईयुले पोल्यान्डलाई अदालतको विवादास्पद कक्ष खारेज गर्न आदेश दिएको थियो । पोल्यान्डले सो आदेश नमानेपछि ईयुले सो सजाय तोकेको हो…

Read More

वर्षाले अन्नबालीमा पुर्याएको क्षति विवरण दिन आग्रह

खोटाङको रावाबेँसी गाउँपालिकाले हालैको बेमौसमी वर्षाले अन्नबालीमा पुर्याएको  क्षति विवरण दिन आग्रह गरेको छ । १५ कात्तिकभित्र आ–आफ्नो समूह वा व्यक्तिगत रुपमा पुगेको क्षतिको विवरण सम्बन्धित वडा कार्यालयमा उपलव्ध गराउन आग्रह गरेको हो । गत ३१ असोजयता परेको वर्षाका कारण धान, कोदो, फापर, तरकारी, फलफुललगायत कृषि बालीमा क्षति पुगेपछि गाउँपालिकाले विवरण संकलन थालेको हो ।…

Read More

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन छ । लघुवित्तले साधारणसभा र २० प्रतिशत लाभांश वितरण प्रयोजनार्थ १४ कात्तिकमा बुक क्लोज गर्दैछ । यसर्थ, शुक्रबार र शनिबार सेयर कारोबार नहुने हुँदा आज बिहीबार नै कायम सेयरधनीले लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको हो । कम्पनीको १०औँ साधारणसभा २८कात्तिकमा बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा बोलाएको छ । सभामा कम्पनीले आर्थिक…

Read More

सुनको मूल्य ४०० ले बढ्यो,

साताको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ४०० सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी…

Read More

तेह्रथुम पावर कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत

तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ४० लाख कित्ता सेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको आठ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्री गरेको चार लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २८…

Read More

गुराँस लाइफको साधारणसभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

गुराँस लाइफ इन्स्युरेन्सले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न कम्पनीको प्रधान कार्यालय श्रीराज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको हो । कम्पनीको सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि २३ कात्तिकदेखि १० मंसिरसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार २२ कात्तिकसम्म कायम सेयरधनीले…

Read More

प्राइम कमर्सियल बैंकले नेरुडेको संस्थापक सेयर लिलाम बिक्री गर्दै

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको एक लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्न लागेको हो । बैंकले बढाबढ प्रक्रियामार्फत बिक्री गर्नेछ । सो सेयर खरिदका लागि २३ कात्तिकदेखि १ मंसिरसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।…

Read More

प्रधानन्यायाधीशले राजीनामा नदिए देशब्यापी आन्दोलन गर्ने : नेपाल बार एशोसियशन

नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले राजीनामा नदिए देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । नेपालको इतिहासमा न्यायपालिका अहिले गम्भिर विवादमा परेको भन्दै बारले विकृति, विसंगति र विचौलियाको प्रभाव र दबाब मौलाउँदै गएको अबस्थामा प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो । बुधबार नेपाल बारले एक विज्ञप्ति जारी गर्दै…

Read More

यसरी बनेका थिए शामी विश्वकै कीर्तिमानी बलर, तर अहिले बन्दैछन् ‘ट्रोल’

सन् २०२१ को टी-२० विश्वकप यूएई र ओमानमा जारी छ । २४ अक्टोबरमा टी-२० विश्वकपमा भारत र पाकिस्तानबीच ऐतिहासीक खेल  भयो। उक्त खेलमा पाकिस्तानले विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराउन सफल भयो । पाकिस्तानले भारतीय टोलीलाई १० विकेटले पराजित गरेको थियो। तर, कुरा यहीं समाप्त भएन, वास्तवमा खेलपछि भारतका चर्चित फास्ट बलर मोहम्मद शामीलाई सामाजिक सञ्जालमा…

Read More

इजलासमा उपस्थित हुन नसकेकोमा बारले क्षमा माग्यो

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकोमा क्षमा मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर भइरहेको सर्वाेच्च अदालतकै न्यायाधीशसहित कानुन व्यवसायीहरूको आन्दोलनले तीन दिनदेखि सुनुवाइ रोकिएको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले बुधबार विज्ञप्ति जारी गरेर सुनुवाइका लागि इजलासमा उपस्थित हुन नसकेकोमा क्षमा मागेका हुन् । ‘न्यायपालिका सुधारका कार्यक्रमहरू…

Read More

अल्मुताइरी तीन वर्ष नेपालमै रहने

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई मेन्सन गर्दै सम्झौता नवीकरण गरेको बताएका छन् ‘डियर फ्यान नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । एन्फा र कतार फुटबल संघलाई…

Read More