अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

  • अर्थ सन्जाल
  • १५ माघ २०७९, आईतवार २०:०२


१५ माघ, काठमाडौँ ।अर्बौको घर जग्गा बैंक र भूमाफियाले कब्जा गरेर घरबारविहीन बनाएको भन्दै एक पिडित परिवारले न्यायको लागि आग्रह गरेका छन् । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरि पीडित गणेश अवाले दम्पतीले झुक्याएर आफ्नो जग्गा बैंकमा धितो बन्धकी राखी ८० लाख ऋण लिएको बताएका हुन् ।

अवाले दम्पतीले आफ्नै घरमा भाडामा बस्ने नारायण कार्कीको सल्लाह अनुसार आफूले मामाको १० लाख ऋण तिर्न जग्गा राखेको र पछि आफूलाई जानकारी नै नदिएर ८० लाख ऋण लिएको बताए । कार्कीले रविन्द्र उप्रेतीसँग मिलेर आफ्नो जग्गा कब्जा गरेको समेत दम्पतीले रुँदै पत्रकार सम्मेलनमा जानकारी दिए ।

“मैले नारायणबहादुर कार्कीको कुरालाई विश्वास मान्दै मामाको जमीन नेपाल बैंकमा धितो राख्ने समझदारी भयो । तर, मामाको जग्गा गाउँमा भएकोले त्यसको मूल्याङ्कन कम हुने र रकम नपुग्ने भनि अवालेकै जमीन पनि बैंकमा राख्न कार्कीले सुझाए । त्यसपछि बैंकमा धितो राखेर ऋण लिई सापती लिएको पैसा फिर्ता गर्ने निर्णयमा पुगेँ । १० वर्ष पछि १० लाख रुपैयाँ लिन भनि गरिएको धितो वन्धकी फुकुवा गर्न जाँदा सावाव्याज गरि ८० लाख ऋण लिएको थाहा पाएँ” गणेशले भने ।

आफ्नो जमिनको दुई करोड २५ लाख मूल्यांकन गरी माथबर सिंह र एक जना अर्की महिलालाई एक रोपनी जमिन बकस पत्र दिई पास गराएर लगेको र बाँकी जमिनमा आवसीय भवन बनाउने भनिएको गणेशले पत्रकार सम्मेलनमा जानकारी दिए । आवसीय भवन निर्माणपछि पनि एक रोपनी जमिन आफूलाई नै दिने सम्झौता र उक्त जग्गा कुमारी बैंकमा दृष्टि बन्धकी राख्ने भनिएको तर अहिले माधवर सिंहको नाममा राजिनामा पास गरि लगेको गणेशले बताए ।

कार्यक्रममा बोल्दै गणेश अवालेकी पत्नी चिरी महर्जनले रँदै आफ्नो जमिन झुक्याएर कब्जा गरेको र अहिले घरबाटै उठेर जाउँ भन्दै धम्की आइरहेको बताइन् । उनले आफूहरुलाई अदालतले पनि न्याय नदिएको बताईन् ।

“अदालतले पनि जसले पैसा दिन्छ उसैको पक्षमा फैसला गर्ने रहेछ, हाम्रो सबै जग्गा जमिन कब्जा गरेर घरबारविहीन बनाएकोले घुस दिन सक्दैनौं, उनीहरुले अर्बौंको जमिन कब्जा गर्न अदालतसम्म पैसा पुर्यायाइरहेका छन्, त्यही खाएर अदालतले हामीलाई हरायो” महर्जनले रुदै भनिन् । आफ्नो जमिन अरुले कब्जा गर्दा पनि हामीलाई नै हराउने यो कस्तो न्यायलय हो ? उनले प्रश्न गरिन् ।

साथै अवाले दम्पतीले आफूहरुलाई न्यायको लागि पहल गरिदिन बिज्ञप्तिमार्फत सबैसँग आग्रह गरेका छन् ।

Artha Sanjal
मिती : १५ माघ २०७९, आईतवार २०:०२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज गर्न सर्वोच्चमा रिट दायर

तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?

१७ करोडको कोकिनसहित दुई भारतीय महिला काठमाण्डौबाट पक्राउ

महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ

ताजा समाचार

  1. जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज गर्न सर्वोच्चमा रिट दायर
  2. तनहुँ–१ मा रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार,कसले मर्ला बाजी ?
  3. १७ करोडको कोकिनसहित दुई भारतीय महिला काठमाण्डौबाट पक्राउ
  4. महासंघमा साना तथा मझौला उद्योगी-व्यवसायीका समस्या सम्बोधन गर्न उपाध्यक्षमा मेरो उम्मेदवारी : दिनेश श्रेष्ठ
  5. वैशाख १ देखि श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिकाे आवेदन पालिकाबाटै लिइने
  6. राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी छटपटीमा
  7. आइएमई एजेन्ट्समार्फत नै अब अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सकिने

विजनेश फोकस

राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कप...

नयाँपनको उमंग सि.जी.को उत्कृष्ट प्रोडक्टका साथ ...

नेपालमा १०० वटा ब्रोकर चाहिन्छ, नियमावली ल्याएर...

राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरीलाई आर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.