सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं। आइतबार स्थानिय बजारमा सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ८ सयमा भईरहेको छ ।

गत शुक्रबार भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ५ सयमा भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ९८० रहेको सुनको भाउ बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *