काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ।
Artha Sanjal
अर्थ सन्जाल