स्वास्थ्य बीमा जोगाउन तत्काल बजेट उपलब्ध गराउनुपर्छ

काठमाडौं — स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएको आर्थिक संकट समाधानका लागि तत्काल बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेकी छन्। बुधबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा मन्त्री गौतमले तत्काल १५ अर्ब रुपैयाँ व्यवस्थापन नगरे स्वास्थ्य बीमामा आबद्ध अस्पतालहरू बन्द हुन सक्ने चेतावनी दिइन्। शून्य बजेटमा २४…

Read More

बिहान खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक

काठमाडौं । बिहान उठेपछि खाली पेट तातो पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार तातो पानीले रातभर सुस्त भएको पाचन प्रणालीलाई सक्रिय बनाउने, पेट सफा राख्ने र शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पु¥याउँछ । विशेषज्ञहरूका अनुसार बिहान नियमित रूपमा तातो पानी पिउँदा कब्जियतको समस्या कम हुनुका साथै…

Read More

कर्मचारीको स्वास्थ्य सुरक्षामा सरकारले ल्यायो नयाँ निर्णय

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती) ले सेवा निवृत्त कर्मचारी तथा पारिवारिक निवृत्तभरण अधिकारपत्र प्राप्त व्यक्तिको औषधि उपचार खर्चसम्बन्धी अन्योल अन्त्य गर्दै स्पष्ट व्यवस्था सार्वजनिक गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको किताबखानाले मिति २०८२/११/२९ मा पत्र जारी गर्दै उमेरका आधारमा औषधि उपचार खर्च उपलब्ध गराउने विषयमा देखिएको द्विविधा हटाएको जनाएको हो। यसअघि…

Read More

सिद्धार्थ बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ७ न्युरो आईसीयू बेड सहयोग

बुटवल — सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सात वटा न्युरो आईसीयू बेड सहयोग गरेको छ। बिहीबार आयोजित कार्यक्रममा बैंकले न्युरो वार्ड सञ्चालनका लागि आवश्यक बेड हस्तान्तरण गरेको हो। बैंकका लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख केशव खाती, घोराही शाखा प्रबन्धक वीरेन्द्र सिंह कार्की र तुलसीपुर शाखा प्रबन्धक किरण आचार्यले संयुक्त रूपमा प्रतिष्ठानका निमित्त…

Read More

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्ताका ७ अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले भारतस्थित मेदान्ता द मेडिसिटीका सात अस्पतालमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र मेदान्ताबीच भएको नयाँ सम्झौतापछि उक्त सुविधा विस्तार गरिएको हो। यसअघि छुट सुविधा गुडगाउँस्थित मेदान्ता अस्पतालमा मात्र लागू हुँदै आएको थियो। अब नोएडा, लखनउ, पटना, इन्दौर र राँचीस्थित मेदान्ताका अस्पताल तथा मेडिक्लिनिकहरूबाट पनि…

Read More

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो। अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए। उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ। साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। स्वर्गीय ओलीका…

Read More

काठमाडौं महानगरले प्रसूति गृहलाई दुई करोड अनुदान दिने

काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ। यसका लागि कामपाले बिहीबार प्रसूति तथा स्त्रीरोग अस्पतालबिच सहकार्य सम्झौता गरेको छ। बिहीबार कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक…

Read More