महिनावारी हुँदा स्कुलनै जाँदैनन् बाजुराका शिक्षिका

भन्दा/सुन्दा अचम्म लाग्न सक्छ महिनावारी भएको बेला देउता रिसाउने डरले शिक्षीका नै विद्यालय जाँदैनन् । तर, बाजुराको बडिमालिका नगरपालिका ८ मा रहेको श्री जनप्रकाश आधारभूत विद्यालय रतुडामा यस्तै हुने गरेको छ । रतुडामा रहेको विद्यालय देउताको ओहोर –दोहोर गर्ने मुख्य बाटोमा रहेकाले महिनावारी भएको समयमा देवता रिसाउने भन्दै शिक्षीकाहरु विद्यालय नजाने गरेको स्थानीयले बताउँछन् ।…

Read More

जेब्रा झोलाभित्र भेटीयो जीउबिनाको शव

सुनसरीको धरान–४ मा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ। जंगलमा जेब्रा झोला भित्र जीउ बिनाको शव फेला परेको हो । कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधबार थाहा पाएपछि घटनाको विषयमा प्रहरीलाई खबर गरेका थिए। घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको देखेपछि प्रहरीलाई खबर…

Read More

थप १३६९ जना संक्रमित, १२ जनाको मृत्यु

२४ घण्टामा नेपालमा १३६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १०१३ जना र एन्टिजन परिक्षण गर्दा ३५६ जना गरि जम्मा १३६९ जना नयाँ संक्रमित थपिएका हुन् । कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा २२३८ जना कोरोनामुक्त…

Read More

बाँकेमा आठ किलो चाँदीका गहना बरामद

बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो । जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका…

Read More

मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै

मुगुका अग्नि पीडितले यस वर्षकाे साेनाम ल्हाेसार त्रिपालमा मनाएका छन् । गत २९ कात्तिकमा  गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसाेतसाे सोनाम ल्होसार पर्व मनाएका छन् । अग्नि पीडितले आफ्नो परपम्पराअनुसार  त्रिपालमै सोनाम ल्होसार मनाएका हुन । विगतका वर्षहरूमा विभिन्न प्रकारका मिठाई लगायत अन्य सामग्री बनाएर पाहुना बोलाएर सँगै खाने गरेका उनीहरूले यस वर्ष गतिलाे बास नहुँदा…

Read More

साधरण एक्स–रेका लागि समेत अर्को जिल्ला जानुपर्ने मनाङवासीकाे वाध्यता

 सामान्य रोग लागेमा मनाङवासीलाई उपचारको पहुँचमा पुग्न पनि मुस्किल छ । सामान्य औषधि उपचारका लागि नै अर्को जिल्ला नपुगेसम्म उपचार सम्भव छैन । जिल्लाको एकमात्र अस्पतालमा समेत जिल्लावासीलाई आवश्यक आधारभूत उपचार तथा औषधि पर्याप्त पाउने अवस्था नहुँदा सामान्य रोग लाग्दा समेत काह्य जिल जानुपर्ने बाध्यता रहेको छ । मनाङ भौगोलिक रुपमा विकट भएकाले पनि उपचारको…

Read More

विवाहमा नाचेपछि बेहुलीको गालामा बेहुलाको थप्पड, रिसको झोंकमा भाइसँग विवाह

तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि आयोजित कार्यक्रममा बबाल…

Read More

बीस वर्षपछि माओवादी कार्यकर्ताको काजकिरिया

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा तनहुँमा मृत्युभएका गोरखाका श्रीराम खनालको २० वर्षपछि काजकिरिया गरिएको छ । खनालका परिवारले आज देवघाटमा हिन्दू धर्मअनुसार उनको दाहसंस्कार गरी काजकिरिया सुरु गरेका हुन् । विसं २०५८ माघ २३ गते साबिक छाङ गाविस–९ को साउनेपानीमा श्रीरामको हत्या गरिएको बताइएको छ । गोरखाको साबिक ताक्लुङ गाविसका खनालको परिवार हाल चितवनको रत्ननगरमा बस्दै…

Read More

प्रहरी कार्यालय मुगु थुनुवाले भरिभराउ

Defendants involved in the incident continue to be arrested as various incidents have been on the rise in Mugu recently. There are 14 detainees in the custody of the District Police Office, Mugu.  The 14-person detention center is overcrowded. Most of the detainees are involved in drug trafficking.  The service has been provided from the…

Read More

दशौँ सन्तान ‘पनि’ छोरी जन्मिएपछि मृत्यु रोजेकी गौगोराको कहानी

दशौँ सन्तान जन्माउँदा पनि छोरा नभएपछि कर्णाली प्रदेश हुम्ला जिल्लाकी एक आमाले मृत्यु रोजेकी छन् । मंगलबार अदानचुली गाउँपालिका–५ का ३३ वर्षकी गौगोरा छत्यालले दशौँ सन्तानलाई जन्म दिइन् । उनको छोरा पाउने आशा थियो । धेरैले भनेका पनि थिए यो पटक छोरा नै हुन्छ । यसअघि उनले ९ छोरीलाई जन्म दिएकी थिइन् । तर दुर्भाग्य…

Read More

टुहुरा बालबालिकाको वडाध्यक्षले अभिभावकत्व लिने

दाङकोे घोराही–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय चार टुहुरा बालबालिकाको अभिभावकत्व लिने भएका छन् । वडाध्यक्ष सार्कीले बुबा–आमा गुमाएका चारै जनाको लालनपालन र शिक्षादिक्षाको जिम्मा आफुले लिने बताएका हुन् । घोराही–१९ राम्चेका १३ वर्षीय दीपक कामी, ११ वर्षीया शर्मिला कामी, ६ वर्षीय अशोक कामी र ११ महिनाकी सोनिया कामीले बुबा–आमा गुमाएपछि टुहुरा बनेका छन् ।…

Read More

यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण

उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार…

Read More

विद्युत् आपूर्ति सुधार गर्न सबस्टेसनको निर्माण धमाधम, एक वर्षभित्र सक्ने लक्ष्य

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो  माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरू एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको छ । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो, गुणस्तरीय…

Read More

पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु 

अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु देखाउनेमा प्रदेशभरमै दोस्रो स्थानमा छ । महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदन ०७८ अन्तर्गतको तथ्यांकमा पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको हो । सुदूरपश्चिम प्रदेशभरको लेखापरीक्षण हुन बाँकी दार्चुलाबाहेकका जिल्लाका स्थानीय तहमा सबैभन्दा बढी बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत भएको छ भने सबैभन्दा कम डडेल्धुराको अजयमेरु गाउँपालिकामा…

Read More

चार महिनामा १५० मेगावाटको विद्युत लोड स्वीकृति, २१० मेगावाटको जिआइएस सम्पन्न हुने चरणमा

नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८/७९को पहिलो चार महिनामा १० उद्योगहरूलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । सात वटा उद्योगहरूलाई करिब १११ मेगावाट विद्युत उपलब्ध गराउन ग्रिड प्रभाव अध्ययन गरिएको छ । साथै, पाँचवटा उद्योगहरूले माग गरेको करिब ९८.८ मेगावाटको जिआइएसको प्रक्रियामा रहेको छ । लोड स्वीकृत, जिआइएस सम्पन्न र…

Read More

ध्रुव थापा नाडाको अध्यक्षमा विजयी

काण्माडौँ । अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । हिजो बिहीबार नाडाको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको थियो । हिजाृे राती मत गणना गरी सार्वजनिक गरिएको परिणाम अनुसार थापाले १,४१३ र उनका प्रतिद्वन्द्वी करण चौधरीले १,३४७ मत प्राप्त गरेका थिए । पदाधिकारी र सदस्यमा अधिकांश चौधरीको प्यानलबाट विजयी भएका…

Read More

मुगुका आगलागी पीडितलाई चार लाखसम्म नगदै राहत दिने निर्णय

कर्णाली सरकारले मुगुका आगलागी पीडितलाई नगद रकम राहत उपलव्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले क्षतिको अवस्था हेरेर २५ हजारदेखि चार लाखसम्म राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो । आगालागीबाट विस्थापित भएका ८५ परिवारलाई ६१ लाख ८५ हजार रूपैयाँ राहतस्वरुप प्रदान गर्न जिल्ला प्रशासन कार्यालय मुगुलाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं आर्थिक…

Read More

मनाङको स्याउ हेर्न दुई सयकाे टिकट

मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कंदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ…

Read More

विपन्न परिवार व्यावसायिक पशुपालनमा आकर्षित, आर्थिक अवस्था सुधारिँदै

दाङ गढवा गाउँपालिकाकी सीता घर्ती विपन्न महिला हुन् । उनले आफनो जीविका चलाउन दैनिक श्रम गर्ने र छाक टार्ने गर्दै आएकी थिइन् । दुई वर्षअघि उनले जीविकोपार्जनका लागि बाख्रा पालनका लागि अनुदान रकम पाइन् । व्यावसायिक पशु पालिकानका लागि पाएको २५ हजार रुपैयाले उनले चारवटा माउ बाख्रा किनिन् । एक वर्षमा दोब्बर बाख्रा भए ।…

Read More

दसैँमा सामाजिक सुरक्षा भत्ता नपाउँदा ज्येष्ठ नागरिक दु:खी

बागलुङको जैमिनी नगरपालिका-१ की ९० वर्षीया बसुन्धरा शर्माकाे यस वर्षकाे दसैँ खल्लो भएको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेर दसैँका लागि आवश्यक तयारी गर्ने योजना बनाएकी शर्माले भत्ता नपाएपछि सबै योजना भताभुंग भएका हुन् । बसुन्धरा निसन्तान हुन् । विवाह गरेको एक साताभित्रै श्रीमानको निधन भएपछि उनी एकल जीवन बिताउँदै आएकी छन ।…

Read More