उपसभामुखमा राप्रपाको दावी, सरस्वती लामालाई अघि सार्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपसभामुखमा उम्मेदवारी दिने भएको छ । पार्टीबाट सरस्वती लामा उपसभामुख उम्मेदवार बन्ने तय भएको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। सत्तारुढ दल रास्वपाले उपसभामुखमा राप्रपालाई समर्थन गर्ने समेत दावी गर्दै रास्वपा सभापति रवि लामिछानेसँग यस विषयमा आफ्नो छलफल भएको शाहीले बताए। राप्रपाबाट उपसभामुखमा खुस्बु ओलीको चर्चा थियो…



