एमाले अध्यक्ष ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीको नाम र तस्बिर प्रयोग गरी रास्वपाको सदस्यता पत्रमा टाँस्ने जस्तो निन्दनीय र निकृष्ट कार्यप्रति गम्भीर…



