कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै, पूर्णबहादुर खड्कालाई कारबाही नहुने संकेत
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने जानकारी सचिव दिनेश थापामगरले दिएका छन्। अनुशासन समितिले पार्टीको १४औँ महाधिवेशनको नाममा कार्यवाहक सभापति भन्दै पार्टीको निर्णयविपरीत लेटरहेड प्रयोग गरी विज्ञप्ति जारी गरेको आरोपमा पूर्णबहादुर खड्कासँग सात दिनभित्र स्पष्टीकरण मागेको थियो। तर आइतबार सभापति…



