अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ४ सय जनाको मृत्यु, २५० बढी घाइते
काठमाडौँ। पाकिस्तानले सोमबार राति फेरि अफगानिस्तानमा एयर स्ट्राइक (हवाई आक्रमण) गरेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकू विमानले राजधानी काबुलसहित अन्य क्षेत्रहरुमासमेत निशाना बनाएका छन् । आक्रमणमा परी ४ सय जना मारिएको र २५० जना घाइते भएको स्थानीय सञ्चार माध्यमलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ । रिपोर्ट्सका अनुसार दारुलअमान, अरजान कीमत, खैराखाना…



