तीन महिनामा भित्रियो २ खर्ब ८१ अर्ब रेमिट्यान्स
चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ अर्ब ८१ अर्ब ५ करोड पुगेको रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनसार रेमिट्यान्स आप्रवाह १६.८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको…




