मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर १३५ रुपैयाँमा झर्यो, १ लाख ५६ हजारबढी कित्ता लिलामीमा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख ५६ हजार २८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले इच्छुक सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य जम्मा १३५ रुपैयाँ मात्रै तोकिएको छ। शेयर खरिदका लागि आवेदन दिंदा इच्छुकले न्यूनतम २५ हजार कित्ता र अधिकतममा १० को गुणांकमा वा सम्पूर्ण…



