सहुलियत कर्जामा नयाँ नियम: यस्तो छ कार्यविधि र बैंकलाई तोकिएको सीमा (पूर्णपाठ)

काठमाडाैं। सरकारले उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन र उद्यमशीलता विकासका उद्देश्यले सञ्चालन हुँदै आएको सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान घटाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले हालै परिमार्जन गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मार्फत अब सरकारले ३ प्रतिशत मात्र ब्याज अनुदान दिने भएको हो। यसअघि महिला उद्यमी शीर्षकमा ६ र बाँकी नौ प्रकारका कर्जामा…

Read More

क्षतिग्रस्त संरचना संचालन गर्न कामना सेवा विकास बैंकको सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय संचालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ । जेन जीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पुर्ण उपकरण तथा फर्निचरहरु जलेर नष्ट भएको थियो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक लक्ष्मी…

Read More

दशैं बिदामा पनि सेवा दिँदै बैंकहरू, यी शाखा खुल्ने (सूचीसहित)

काठमाडौं। दशैं बिदामा पनि अधिकांश बैंकहरुले आफ्नो सेवा सञ्चालनमा राख्ने भएका छन् । सूचना जारी गर्दै बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाहरू खुला रहने जनाएका हुन् । बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमा आलोपालो सेवा दिने गरी व्यवस्था मिलाएका छन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन्…

Read More

कसरी पाउने सहुलियतपूर्ण कर्जा ? यस्ताे छ विवरण

काठमाडाैं । सरकारले दुई वर्ष रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु गरेको छ । सो कार्यक्रमलाई नयाँ कार्यविधिसहित लागू गर्नका करिब १० अर्ब रुपैयाँ बराबरको ब्याज भुक्तानीका लागि अर्थमन्त्रालयले निर्देशन गरिसकेको छ । अव यसलाई नेपाल राष्ट्र बैंकले आफू मातहत बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनका लागि निर्देशन दिनेछ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार…

Read More

वानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव छन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनीहरू बैंक लुटपाटमा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए । यादव मंगलबार काभ्रेबाट पक्राउ परेका…

Read More

विदेशी विनिमय सञ्चिति २८ खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष दोस्रो महिना भदौमा कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशत बढेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो । चालु आव भदौसम्मको विदेशी विनियम सञ्चिति अमेरिकी डलरमा ४.७ प्रतिशत वृद्धि भई…

Read More

बैंकिङ प्रणालीबाट ३५ अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको चाप यथावत रहेको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज फेरि थप ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ४ दिनको लागि थप ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप संकलन…

Read More

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।…

Read More

सानिमा बैंकको २१औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडले आइतबार २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । संस्थापक शेयरधनीतर्फबाट तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख सभाबाट निर्बिरोध निर्वाचित…

Read More

भ्रष्टाचारको अखडा बन्दै सामाजिक सुरक्षा कोष: योगदानकर्ताको रकम जोखिममा

काठमाडौं। योगदानकर्ताबाट संकलित रकममा सञ्चालन हुँदै आएको सामाजिक सुरक्षा कोषले आफ्ना कर्मचारीका विलासी खर्चमा गर्दै आएको मनपरीका कारण विवादमा तानिएको छ। यसै सन्दर्भमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले नै योगदानकर्ताकै रकममा वार्षिक करोडौं रुपैयाँको भार पार्ने गरी भवन भाडा लिएको खुलासा भएको छ। जसका कारण कोषका योगदानकर्ताको योगदानको रकम संकटम परेको छ। त्यस्तै बि. सं…

Read More

नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने तयारी गरेको छ । बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रतिवद्धता जनाएकी हुन् । ‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने…

Read More

बैंकहरूबाट फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाठाैं। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज कात्तिक १६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज…

Read More

राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकको सरुवा: नियमन विभागमा रामु पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरिएको छ । राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् । विदेशी विनिमय व्यवस्थापन विभागमा रहेका रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पुर्‍याइएको छ । उनको ठाउँमा किरण पण्डितलाई ल्याइएको छ । पण्डित यसअघि भुक्तानी प्रणाली विभागमा…

Read More

यस्तो छ विकास बैंकहरुको पहिलो त्रैमासको वित्तीय अवस्था, कसको नाफा कति ?

काठमाडौं। विकास बैंकहरुको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरण अनुसार विकास बैंकहरुको नाफामा ५४.६५ प्रतिशतले गिरावट आएको हो। बैंकहरुले गत वर्ष आर्थिक वर्ष पहिलो त्रैमासमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएकामा यसपालि ६२ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। ऋण असुली नहुँदा खराब कर्जा बढेर प्रोभिजनिङ बढेको छ।…

Read More

मधेश र गण्डकीका उद्योगको क्षमता उपयोगमा पनि गिरावट

काठमाडाैं। मधेश प्रदेशका उद्योगहरूको क्षमता उपयोग औसतमा ३.५९ प्रतिशत विन्दुले घटेको छ । गण्डकी प्रदेशका उद्योगको क्षमता उपयोग पनि ०.०३ प्रतिशत विन्दुले घटेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । बिहीबार सार्वजनिक छुट्टा–छुट्टै प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले उक्त दुई प्रदेशका उद्योगको क्षमता उपयोग घटेको देखाएको हो । बागमती प्रदेशका उद्योगको पनि औसत क्षमता उपयोग ५.६ प्रतिशत विन्दुले…

Read More

नयाँ ठाउँ खोजेर लगानी गर्न बैंकहरुलाई गभर्नर पौडेलको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेले बैंकहरुलाई नयाँ ठाउँ खोजेर लगानी गर्न निर्देशन दिएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् । बैंकहरुलाई परेको सबै सहयोग गर्न तयार रहेको बताउँदै गभर्नर पौडेलले भने, ‘कहाँ लगानी गर्ने खोज्नु, कसरी ग्रोथ गर्ने खोज्नु र…

Read More

वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१६० प्रतिशत विन्दुले घटेको छ । कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५…

Read More

सरकारका खातामा १ खर्ब ७४ अर्ब मौज्दात, तीन महिनामा ४४ अर्बले वृद्धि

काठमाडौँ । संघ, प्रदेश र स्थानीय तहका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार २०८२ असोज मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ७४ अर्ब ९२ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ…

Read More

एकै महिनामा पहिलो पटक २ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो । असोज महिनामा…

Read More

एनआईसी एशिया बैंकका साखा प्रबन्धकसहित तीन जना कर्मचारी निलम्बित

काठमाडौं । मदिरा पदार्थ सेवन गरी कार्यकक्षमै जुवातास खेलिरहेको अवस्थामा भेटिएका एनआईसी एशिया बैँक लिमिटेडका तीन जना कर्मचारी निलम्बित भएका छन्। कपिलवस्तु जिल्लाको तौलिहवास्थित शाखामा गत असोज ३१ गते शुक्रबार राती बैंकका शाखा प्रबन्धक निरज भुसालसहितका कर्मचारी मदिरा सेवन गर्दै जुवातास खेलिरहेको आपत्तिजनक अवस्थामा भेटिएका थिए। उक्त घटना सार्वजनिक भएपछि बैंक तथा वित्तीय सँस्थाको सुशासनमाथि…

Read More