हिमालयन लाइफको साधारणसभा सम्पन्न

काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडाैं नक्सालस्थित आम्रपाली बैंक्वेटमा बुधबार कम्पनीको सभा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८१/८२ को अवधिको लागि एनएफआएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब एवं नगद प्रवाह…

Read More

नेपाल लाइफको व्यापार वृद्धि, जीवन बीमा कोष २ खर्ब ५५ अर्ब नाघ्यो

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसरी कम्पनीको नाफा २७.४५ प्रतिशतले…

Read More

हिमालयन लाइफले कमायो २० करोड ६७ लाख नाफा

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४६…

Read More

सानिमा रिलायन्स लाइफको खुद नाफा २७ करोड ६१ लाख

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा २७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा १९.२१ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको हो। गत वर्षको पुस मसान्तसम्म कम्पनीको नाफा २३ करोड १६ लाख रुपैयाँ रहेको थियो।…

Read More

प्रभु इन्स्योरेन्सले कमायो १२ करोड २४ लाख नाफा

काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म १२ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा २ प्रतिशतले बढेको छ। चुक्तापुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब २८ करोड ५६…

Read More

समस्याग्रस्त सहकारीका १३ हजार ऋणीको बैंक खाता र सम्पत्ति रोक्का

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १३ हजार ऋणी सदस्यको चलअचल सम्पत्ति, बैंक खाता र सेयर रोक्का गरेको छ। बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम असुलीका लागि उक्त कदम चालिएको कार्यालयले जनाएको छ। समिति गठनदेखि हालसम्म २३ सहकारी संस्था जिम्मेवारीमा आएकोमा तीन सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी गरी राफसाफ भएको छ । बाँकी २०…

Read More

साम्बाको उपचारका लागि कृषि विकास बैंकद्वारा १० लाख सहयोग

काठमाडौँ । नेपाली महिला फुटबलको अग्रपंक्तिमा रहेकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारमा संस्थागत साथ जुट्न थालेको छ। कृषि विकास बैंक लिमिटेडले आफ्नो ब्रान्ड एम्बेसडरसमेत रहेकी सावित्रा भण्डारीको घुँडाको जटिल शल्यक्रिया र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो। खेलका क्रममा लागेको गम्भीर चोटपछि शल्यक्रिया अनिवार्य बनेको र त्यसपछिको लामो पुनःस्थापनाका लागि आर्थिक…

Read More

नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्षमा पुरुषोत्तम लाल संघई नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नेतृत्व परिवर्तन भएको छ। कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले आफ्नो पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन गरिएको हो। फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले गोविन्द लाल संघईले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ। उक्त निर्णयसँगै खाली भएको सञ्चालक पदमा बाँकी कार्यकालका लागि संस्थापक सेयरधनी पुरुषोत्तम लाल संघईलाई नियुक्त गरिएको…

Read More

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। फागुन २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट…

Read More

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर चैत २६ देखि खुल्ने

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि आफ्ना शेयरधनीका लागि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको १००ः१० अनुपात अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो। जसअनुसार कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता…

Read More