ज्योति विकास बैंकको मोबाइल बैकिङ एपबाट हवाई टिकट खरिदमा क्यासब्याक

काठमाडाैं। ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाइल बैकिङ एप, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ। यस सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एप बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन्। यस योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको…

Read More

गरिमा विकास बैंकद्वारा वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले १९औ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विगतका वर्षहरुमा जस्तै मंसिर ७ गते देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको हो । विकास बैंकले सुनसरीको इटहरी, पर्साको बीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको…

Read More

राष्ट्र बैंकले बजारमा ल्यायो चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट

काठमाडौं। नेपाल राष्ट्र बैंक एक सय रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको हो । राष्ट्र बैंकका अनुसार उक्त नोट साविककै आकार तथा रङ्गमा रहेको छ । राष्ट्र बैंकका अनुसार सङ्केत नं. क२० ०००००१ देखि घ४० ९९९९९९ सम्म ‘नेपाल…

Read More

नबिल बैंकका सिइओ मनोज कुमार ज्ञवाली सम्मानित

काठमाडाैं। नबिल बैंकका सिइओ मनोज कुमार ज्ञवालीलाई ब्रिजवाटर इन्टरनेशनल कलेजले सम्मानित गरेको छ । उनले बैंकिङ क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै कलेजले सम्मान गरेको हो। भारतको प्रतिष्ठित संस्था The Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्टको उपाधि प्राप्त गरेका ज्ञवालीसँग बैंकिङ तथा पूँजी बजार क्षेत्रको २६ वर्षभन्दा बढीको अनुभव छ। यसअघि कायममुकायम सिइओको…

Read More

वाणिज्य बैंकहरूले पुसका लागि घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर राखेका छन् । पुस महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ४.८३४ प्रतिशत रहेको छ । मंसिर महिनामा भने यो दर ५.०४ प्रतिशत कायम थियो ।…

Read More

सिवाईसी नेपाल लघुवित्तको लाभांश घोषणा

काठमाडाैं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.४३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.७६ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। पुस ४ गते बसेको लघुवित्तको…

Read More

सूर्यज्योति लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश

काठमाडाैं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित)) वितरण गर्ने घोषणा गरेको हो। पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा…

Read More

ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडाैं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४.२५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले…

Read More

नेपाल लाइफको म्युचुअल फण्डले पायो स्वीकृति

काठमाडौं । नेपाल लाइफको म्युचुअल फण्डले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । नेपाल लाइफ समृद्धि लगानी योजना नाम रहेको फण्डले स्वीकृति पाएको हो । उक्त फण्ड बन्दमुखी फण्ड हो । कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले १६ करोड इकाई फण्ड निष्काशन गर्ने भएको छ । फण्डको योजना व्यवस्थापक र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल…

Read More

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा इलाम नगरपालिकाको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

काठमाडाैं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई रु. १,००,०००र( एक लाख रुपैयाँ) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष नुतनदेव…

Read More

महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश पारित

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमहालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षता रहेको थियो। सभाले २०८२ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन तथा सम्बन्धित वार्षिक वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ। साथै सञ्चालक समितिले प्रस्ताव…

Read More

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारी सम्मानित

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बैंकमा निरन्तर १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहका बिच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा ती कर्मचारीहरूलाई खादा र सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख…

Read More

पाँच लाख भन्दा बढीको वाहक चेक नसाट्न बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच लाख रुपैयाँ भन्दा बढीको वाहक (बेरर) चेक नसाट्न बैंकहरूलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । निर्देशन अनुसार अब सोभन्दा धेरैको चेक ’एसी पे’ हुनु पर्नेछ । अर्थात् पाँच लाखभन्दा धेरैको चेक भएको अवस्थामा बैंकले चेक लिएर…

Read More

१ वर्षका लागि २५ अर्ब बराबरको ऋणपत्र जारी गदै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रिय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको हो । अनलाइनमार्फत आवेदन दिन सकिने उक्त ऋणपत्र आज जारी गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ । तथापि, यस ऋणपत्रमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क,…

Read More

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २९ गते फेरि २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट…

Read More

आईपीओ जारी गर्दै निगालो होटल, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । निगालो होटल लिमिटेडले साधारण शेयर जारी गर्ने प्रक्रिया अघि बढाउन विक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एक औपचारिक कार्यक्रममा निगालो होटल लिमिटेडका तर्फबाट अध्यक्ष टिका राज बरालले र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेण्ट अनिल पौडेलको…

Read More

आज बिदाका दिन पनि प्रभु बैंकका १२ शाखा खुला रहने, कहाँ-कहाँ खुल्छन् ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले आज माघे संक्रान्तिका अवसरमा परेको सार्वजनिक बिदाका दिन पनि आफ्ना विभिन्न १२ वटा शाखा कार्यलयबाट सेवा प्रवाह गर्ने भएको छ। बैंकका अनुसार बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म ती शाखाबाट अत्यावश्यक बैंकिङ सेवा उपलब्ध हुनेछन्। यी हुन् आज खुला रहने शाखाहरूः बबरमहल (मुख्य शाखा), काठमाडौं जनकपुर शाखा, धनुषा पोखरा शाखा,…

Read More

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । यसर्थ संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन(फागुन ६ गते)भित्र आवेदन दिनुपर्नेछ । यस्तो आवेदन नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा…

Read More

माछापुच्छ्रे बैंकको इआरपि इन्टरग्रेटेड पिओएस विश्वप्रसिद्ध फुड चेन केएफसीमा

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ । नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैंकका अत्याधुनिक पिओएस उपकरणहरू जडान गरिएको…

Read More

कुमारी बैंकको नाफामा १० गुणा वृद्धि, अधिकांश वित्तीय सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । कुमारी बैंक लिमिटेडले दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कर्जा नोक्सानी व्यवस्थामा आएको कमी र खुद ब्याज तथा फि आम्दानीमा भएको वृद्धिले बैंकको नाफा उल्लेख्य रूपमा बढेको छ । पछिल्ला तीन आर्थिक वर्षदेखि दबाबमा रहेको बैंकको वित्तीय अवस्था गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखि क्रमिक रूपमा सुधार हुँदै गएको देखिन्छ ।…

Read More