अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

५२ वर्षीय केशर म्यादीको लाइनमा: ४० दिन भए पनि रोजगारीको आस

  • अर्थ सन्जाल
  • ११ चैत्र २०७८, शुक्रबार १४:१८


कर्णाली प्रदेश चरम गरिबिको मारमा छ । कर्णालीमा १० वटा जिल्ला छन् । ती मध्येको विकट हिमाली जिल्ला हो मुगु । यहाँ भाषा, सांस्कृतिक, धार्मिक, जडिबुडी, विभिन्न प्रकारका ताल, हिमाललगायत पर्यटकीय क्षेत्रले ओगटेको छ ।

यहाँका सम्भावित क्षेत्रको उचित प्रचारप्रसार नहुँदा जिल्लामा रोजगारीको अवसर छैन । मुगुवासी रोजगारीको लागि खाडी मुलुक धाउने गरेका छन् ।

मुगुको बेरोजगारी म्यादी प्रहरीको लाइनमा समेत देख्न सकिन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मुगुले म्यादी प्रहरीको भर्ना लिइरहेको छ । म्यादीको लाइनमा १८ वर्षदेखि ५२ वर्षसम्मका नागरिक छन् ।

जिल्ला प्रहरी कार्यालयले चैत ६ गतेदेखि ११ गतेसम्म भर्ना आह्वान गरेको छ । मुगुका नागरिकलाई रोजगारी र आर्थिक श्रोतको बाटो नहुनाले मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला ५२ वर्षीय केशर शाही कागजात समातेर म्यादी प्रहरीको लाइनमा छन् ।

घरमै कृषि मजदुरी गरेका शाही म्यादी प्रहरीको आवेदन खुलेको जानकारी प्राप्त भएपछि दरखास्त दिन गमगढी पुगेका हुन् । ‘घरमा अरू आयस्रोतको बाटो छैन । ४० दिनको लागि भए पनि काम पाइन्छ कि भनेर म्यादीमा भर्ना हुन आएको हुँ,’ उनले भने । उनको घरमा चार जना सदस्य रहेका छन् । सानो परिवार भए पनि उनलाई आर्थिक अभावले निकै समस्या हुने गरेको छ ।

छोरा छोरीको पठापठनमा थोरै भए पनि सहयोग पुग्ने आसाले आफूले म्यादी प्रहरीमा भर्ना हुन चाहेको उनले बताए । ‘घरमा खान लगाउन पुग्दैन । गाह्रो छ,’ उनले भने ।

उनी जस्तै ३५ वर्षीय कमल जंग शाही पनि म्यादी प्रहरी भर्नाको लाइनमा छन् । उनको समस्या पनि केशरको जस्तै छ । ‘यहाँ पनि पहुँच भएकाहरूले नै जागिर पाउने होलान् । हाम्रो त आफ्नो कोही छैन । म्यादीमा ४० दिन भए पनि काम पाइए घरको थोरै गर्जो टर्थ्यो,’ उनले भने ।

यस पटक जिल्ला प्रहरी कार्यालय मुगुमा ४ सय ६९ जना म्यादी प्रहरीको माग रहेको छ । बिहीबारसम्म म्यादीका लागि ७ सय ५० जनाले आवेदन भरिसकेको जिल्ला प्रहरी कार्यालय मुगुका कार्यालय प्रमुख सुवास हमालले बताए

Artha Sanjal
मिती : ११ चैत्र २०७८, शुक्रबार १४:१८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सरकार र आन्दोलनरत शिक्षक संगठनबीच वार्ता सुरु

चाडवाड केन्द्रित बजार अनुगमनका लागि ६ वटा उपसमिति गठन

शिक्षकहरुको आन्दोलनले काठमाडौंका सडक अस्तव्यस्त (फोटोफिचर)

शिक्षकहरूको आन्दोलनले विद्यालय बन्द : स्कुल पुगेका विद्यार्थी गेटबाटै फर्किए (तस्बिरहरू)

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.