अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीसँग रास्वपा सांसदको प्रि–बजेट छलफल

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र  मन्त्रीबीच प्रि–बजेट छलफल हुने भएको छ।

प्हिलो चरणमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले आफ्ना सांसदले आगामी बजेटबारे उठाइएका जिज्ञासा सम्बोधन गर्ने बताइएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे छलफल बोलाइएको हो। आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा प्रि–बजेट छलफल आयोजना गरिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *