कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ- ‘नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नगरी टेलिफोनरइन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकले विद्युत्का पोल प्रयोग गरेको स्थान,…

Read More

दोहोरो अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । बुधबार नेप्से १८ दशमलव ६ अंकले बढेर दुई हजार सात सय ६९ दशमलब १३ विन्दुमा पुगेको थियो । नेप्से बढे पनि…

Read More

माछापुच्छ्रे कृति क्यापिटलको १३.४ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे कृति क्यापिटलले दोस्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६ दशमलव ४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ । सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर…

Read More

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकहरुमा देखिएको तरलता अभावलाई टार्न आज बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई जारी गर्ने भएको हो । उक्त रिपोको आजै बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले…

Read More

प्रिमियम दर निर्धारणप्रति उद्योग बाणिज्य महासंघको ध्यानाकर्षण

बीमा समितिले निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सीमा तोकेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघले आज विज्ञप्ति प्रकाशित गरी खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सीमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने हुँदा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तिमा भनिएको– ‘स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था,…

Read More

महालक्ष्मी विकास बैंकको ७८ हजार चार सय ६६ कित्ता संस्थापक सेयर बिक्री

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । बैंकले आज ९१० कात्तिक० देखि ७८ हजार चास सय ६६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्ने गरी लिलामी बिक्री खुला गरेको हो । यो सेयर खरिदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।…

Read More

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश प्रस्ताव

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारण…

Read More

गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो । नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो…

Read More

बराहतालका किसानलाई नबिल बैंकको सहुलियत कर्जा

नबिल बैंकले सुर्खेतका किसानहरूलाई सहुलियतपूर्ण कर्जा दिने गरी सम्झौता गरेको छ । सुर्खेतको बराहताल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकासँग बैंकले सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको हो । नबिल बैंकले बराहतालमा मंगलबार दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी…

Read More

बैंक खातामा नगद लाभांश पठाउँदा सम्पूर्ण विवरण खुलाउन धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा कम्पनीको नाम, आर्थिक वर्ष, दरलगायतका कुरा खुलाएर खातामा पठाउन निर्देशन दिएको छ । बोर्डले सेयरधनीको बैंक खातामा कुन कम्पनीको लाभांश भन्ने कुरा नै नखुलेको गुनासो आएपछि स्पष्ट खुलाएर लाभांश पठाउन निर्देशन दिएको हो । ‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफैँ जम्मा…

Read More

नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढ्यो

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा चमक आएको छ । आज नेप्से परिसूचक २६ दशमलव ९६ अंकले बढेर दुई हजार पाँच सय ८३ दशमलव ९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज दुई सय २५ कम्पनीको दुई अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने…

Read More

पाल्पामा उत्पादित छुर्पी अमेरिका निर्यात

पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा। चन्द्रबहादुर रानाले बताए ।अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी…

Read More

राष्ट्र बैंकद्वारा १० अर्बको रिपो जारी

नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकले सात दिन अवधि राखेर विहिबार रिपो जारी गरेको हो । पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेपछि केही समयदेखि बैंकहरूमा लगानी योग्य पैसा (तरलता) अभाव हुँदै आएको…

Read More

दुईसय मेगावाट माथिका जलविद्युत आयोजनालाई कर छुट दिन प्रस्ताव

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले २ सय मेगावाटभन्दा माथिका ठूला जलविद्युत आयोजनालाई कर छुट तथा सहुसलयत दिने प्रस्ताव गरेको छ । उर्जा मन्त्रालयले जलाशय तथा अर्धजलाशय आयोजना निर्माण तथा संचालनमा कर छुट सुविधा र सहुलियत दिन अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको हो । जलाशय र अर्धजलाशय आयोजनामा निजी लगानी आकर्षण गर्न कर छुट र अन्य…

Read More

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र दई दशमलव ६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव राख्न साधारणसभा आह्वान गरेको छ । कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा बैंकको रजिष्टर्ड कार्यालय टंगाल काठमाडौंमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा…

Read More

सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’का ५ विजेताको नाम सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ५ जना लखपति विजेताको नाम सार्वजनिक गरेको छ । सिटीले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत पहिलो महिनामा एक–एक लाख रकम जित्न सफल ५ जना विजेताको नाम सार्वजनिक गरेको हो । विजेताहरुमा जापानबाट रेमिट्यान्स पठाउने अञ्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीनकुमार श्रेष्ठ तथा जानुका चौलागाईं र दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव…

Read More

नेप्सेमा भारी अंकले गिरावट, कारोबार घट्यो

सोमवार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३. ९ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकघटेर दुई हजार ६३९ दशमलव ३८ अंकमा पुगेको छ । आज सर्वाधिक कारोबार भएका कम्पनीहरुमा नबिल बैंक, हिमालयन डिस्ट्रीलरी र महालक्ष्मी विकास बैंक रहेका छन्। त्यसैगरी निफ्रा र नेपाल बैंक समेत सर्वाधिक कारोबार हुने पाँच…

Read More

शिवम् सिमेन्टले दिने भयो अहिलेसम्म कै उच्च लाभांश

शिवम् सिमेन्टले अहिलेसम्म कै सर्वाधिक उच्च २९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। सोहि निर्णय अनुरुप कम्पनीले अनुमोदनका लागि आगामी कात्तिक १६ गते कम्पनीको साधारण सभा हुने भएको छ । कम्पनीले अघि सारेको प्रस्ताव सभाले अनुमोदन गर्‍यो भने चुक्ता पुँजीको २९ प्रतिशत नगद लाभांश बाँड्ने कम्पनीको योजना कार्यान्वयनमा आउने छ। हाल शिवम् सिमेन्टको चुक्ता…

Read More

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल…

Read More

महालक्ष्मी लाईफको बीमा जागरण अभियान सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्सले तनहुँमा पनि बीमा जागरण अभियान सम्पन्न गरेको छ । तनहुँको सदरमुकाम दमौली स्थित दमौली कलेजमा शुक्रबार ‘युवासंग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रममा सम्पन्न गरेको हो । कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको कम्पनीले जनाएको छ । कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा…

Read More