कामना सेवाको साधारणसभा आज, लाभांश प्रस्ताव विशेष एजेण्डा
कामना सेवा विकास बैंकको साधारणसभा मंगलबार बस्दै छ । बैंकको सभा पार्क भिलेज रिसोर्ट बूढानीलकन्ठ काठमाडौंमा भएको छ । सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले १० कात्तिकमा क्लोज गरेको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश…



