अर्थमन्त्री डा.वाग्ले भारतमा, आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणका बारेमा छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी भारत–नेपाल अन्तरसरकारी उपसमितिको बैठक सेप्टेम्बर १६–१७ मा नयाँ दिल्लीमा सम्पन्न भएको छ। बैठकमा व्यापार, पारवहन र कनेक्टिभिटीसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भएको भारतको वाणिज्य तथा उद्योग…

Read More

गुराँस लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले १ करोड २५…

Read More

आरबीबी म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको आर्थिक वर्ष २०८२/८३ का लागि घोषणा गरिएको छ । योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड–१ का इकाइधनीलाई २.७५ प्रतिशत र आरबीबी म्युचुअल फन्ड–२ का इकाइधनीलाई ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण प्रयोजनार्थ यी दुई…

Read More

पृथ्वी राजमार्ग खुलेसँगै घट्यो एलपी ग्यासको मूल्य, अब २ हजार ६० रुपैयाँ

काठमाडौँ । पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य घटेको छ। नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि उपभोक्ताले प्रतिसिलिन्डर अधिकतम २ हजार ६० रुपैयाँमै ग्यास पाउने गरी बिक्री वितरण गर्न उद्योगीलाई निर्देशन दिएको हो। यसअघि राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक लामो मार्गबाट ग्यास ढुवानी गर्नुपर्दा उपत्यकामा प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८…

Read More

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर…

Read More

संविधान दिवसको अवसरमा टेलिकमले ल्यायो विशेष अफर, ४९९ रुपैयाँमै दैनिक ५ जीबी डेटा

काठमाडौँ। नेपाल टेलिकमले संविधान दिवसको अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि संविधान दिवस अफर २०८३ ल्याएको छ। अफर अन्तर्गत अनलिमिटेड लाइट र अनलिमिटेड प्रो गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराइने छ। यस अफर अन्तर्गत कर सहित ४ सय ९९ रुपैँयामा अनलिमिटेड लाइट ४ सय ९९ प्याकेज प्राप्त गर्न सकिनेछ। यस प्याकेजमा ३० दिनसम्म…

Read More

कृष्णभीरमा बाटो खुलेपछि काठमाडौंमा ग्यासको मूल्य घट्यो,अब प्रतिसिलिन्डर कति पर्छ ?

काठमाडौं । कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध भएपछि बढेको खाना पकाउने एलपी ग्यासको मूल्य पुनः घटेको छ। बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि व्यवसायीहरूले वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ढुवानी गर्दा लागत बढेको भन्दै प्रतिसिलिन्डर ग्यासको मूल्य वृद्धि गरेका थिए। अहिले कृष्णभीरमा सडक पुनः सञ्चालनमा आएसँगै ग्यासका बुलेट नियमित रूपमा आउन थालेपछि मूल्य घटाइएको हो। नेपाल…

Read More

शेयर बजारमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४९ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार बढेको छ । नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४.३६ को विन्दुमा बन्द भएको छ । आज ३३९ कम्पनीको १ करोड ३६ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड माथिको शेयर कारोबार भएको छ । आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको मात्रै शेयर…

Read More

विकास हाइड्रोपावरले गर्यो १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । विकास हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । हाइड्रोपावरको सञ्चालक समितिको बुधबार बसेको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाइड्रोपावरको चुक्ता पुँजी हाल ९० करोड ९१ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयर वितरण…

Read More

रसुवा विपद प्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटाका कर्मचारीले सामूहिकरूपमा ३३ लाख ५० हजार सहयोग गरेका छन् । कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलाई हस्तान्तरण गरिएको…

Read More

पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा भदौ महिनामा साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनहरुले भेटीको रुपमा चडाएको नगद साढे १३ लाख भन्दा बढी भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनाको अवधिमा १३ लाख ६७ हजार रुपैयाँ संकलन गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका…

Read More

सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने निर्णय

काठमाडौं । सरकारले सेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको सेयर बिक्रीबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाउने निर्णय गरेको हो। निर्णयअनुसार ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६…

Read More

कोशीमा २० लाखभन्दा बढीको जीवन बीमा, २६ अर्ब बीमाशुल्क संकलन

विराटनगर  । कोशी प्रदेशमा जीवन बीमा गर्नेको संख्या २० लाख नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार गत असार मसान्तसम्म प्रदेशमा २० लाख ६३ हजार ७ सय २५ जनाले जीवन बीमा गरेका छन्। प्राधिकरणका अनुसार कोशी प्रदेशबाट जीवन बीमाबापत २६ अर्ब १६ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो मुलुकभर संकलन हुने कुल जीवन…

Read More

भोटेकोशी बाढीपीडितलाई विद्युत् महसुल र मिटरमा सहुलियत दिइने, निःशुल्क नयाँ मिटर दिइने

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल सहुलियत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटर सम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई…

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबार सुन प्रतितोला तीन लाख १०० रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।…

Read More

सिन्धुलीका सामुदायिक वनद्वारा प्रधानमन्त्री राहत कोषमा ९ लाख २९ हजार सहयोग

रामेछाप । सिन्धुलीका ३९ वटा सामुदायिक वन उपभोक्ता समूहले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख २९ हजार ३५६ रुपैयाँ सहयोग गरेका छन् । सामुदायिक वन उपभोक्ता समूहहरूले स्वैच्छिक रूपमा संकलन गरेको उक्त रकम मंगलबार सिन्धुलीमाडीमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत प्रधानमन्त्री दैवी…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा असोज २२ मा, १०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा आगामी असोज २२ गते गर्ने भएको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैंकका अनुसार साधारण सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर…

Read More

२१ बुँदे कार्ययोजनाको प्रभाव : नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । शेयर बजार सुधारका लागि अर्थ मन्त्रालयले २१ बुँदे कार्ययोजना सार्वजनिक गरेसँगै मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। सोमबार अर्थ मन्त्रालयले ‘पूँजी बजार सुदृढीकरण तथा पुनःउत्थान कार्ययोजना’ सार्वजनिक गरेको थियो। त्यसको प्रभाव मंगलबारको बजारमा देखिएको हो। आज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ को बिन्दुमा बन्द भएको हो । आज ३४७ कम्पनीको २…

Read More