राष्ट्र बैंकका गभर्नरदेखि सञ्चालकसम्मलाई बैंकबाट ऋण लिन र व्यवसाय गर्न रोक लगाउने तयारी
काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालक समितिका सदस्यहरूलाई बैंक तथा वित्तीय संस्था तथा तिनसँग सम्बन्धित व्यवसायिक गतिविधिमा संलग्न हुन रोक लगाउने तयारी गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा तेस्रो संशोधन गर्दै सरकारले यो किसिमको प्रावधान ल्याउन लागेको हो । प्रस्तावित व्यवस्थाअनुसार पदमा बहाल रहुन्जेल गभर्नर, डेपुटी गभर्नर तथा…



