अर्थ सन्जाल

महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न, २९ जनालाई पुरस्कार र सम्मान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आआफ्नो क्षेत्रको व्यवसायिक…

Read More

कामना सेवाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गते सम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग…

Read More

कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी निर्माण

अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा एन्फा एकेडेमी निर्माण गर्दैछ । माछापुच्छ«े गाउँपालिकास्थित भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको हो । फिफाको आर्थिक सहयोगमा भेडाबारीको साढे ३ सय रोपनी क्षेत्रफलमा सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले जानकारी दिए । थपाका अनुसार टेक्निकल सेण्टर निर्माणका लागि सबै प्रक्रिया पूरा भैसकेको छ । ३४२…

Read More

बाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको बाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो । कनकाईको लागि कुसुम खतिवडा र बाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन् । खेल बराबरीमा अन्त्य भए पनि…

Read More

टी-२० विश्वकपमा आज दुई खेल हुँदै

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ । दुबईमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । समूह-१ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको…

Read More

सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिन बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि साधारणसभा आह्वान गरेको हो । साधारणसभा तथा लाभांश वितरणका लागि सिभिलले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसर्थ, १३ कात्तिकसम्म…

Read More

नेप्से आज पनि ७८ अंकले उकालो

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर दुई हजार ६ सय ७२ दशमलब २५ विन्दुमा पुगेको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा २२७ कम्पनीको ११ करोड चार लाख…

Read More

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश प्रस्ताव

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारण…

Read More

आन्तरिक पर्यटकको चहलपहल पोखरामा, दैनिक १५० माथि प्याराग्लाइडिङ उडान

चाडपर्वको बिदा पारेर घुम्न निस्केकाहरुले प्याराग्लाइडिङ गर्न निकै रुचाएका छन् । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको हो । दसैंतिहारका समयमा घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । कोरोना महामारीपछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको संख्या बढेको छ । अहिले प्याराग्लाइडिङ गर्नेको…

Read More

गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो । नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो…

Read More

बराहतालका किसानलाई नबिल बैंकको सहुलियत कर्जा

नबिल बैंकले सुर्खेतका किसानहरूलाई सहुलियतपूर्ण कर्जा दिने गरी सम्झौता गरेको छ । सुर्खेतको बराहताल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकासँग बैंकले सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको हो । नबिल बैंकले बराहतालमा मंगलबार दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी…

Read More

‘बिशेष ०.९९ %’ ब्याजदरमै प्रोटोनका गाडी चढ्ने अफर

नेपालमा प्रोटोन गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले पहिलो र उत्कृष्ट ‘बिशेष ०.९९ प्रतिशत’ योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ । बिशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको छ । यो योजना यहि २४ असोज गते बाट सुरु भएर चाडपर्वको मौसम जारि रहुन्जेलसम्म निरन्तर रहने कम्पनीले जनाएको…

Read More

आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८३ पैसा र बिक्री दर १२० रुपैयाँ ४३ पैसा कायम गरेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९० रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद…

Read More

राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंकमाथि कारवाही, हिमालयन बैंकलाई २ पटक जरिवाना

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दातरवैधानिक तरलता अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो । विभागले बैंकलाई मात्र नभएर अध्यक्ष, संचालक र प्रमुख मार्यकारी अधिकृतसमेतलाई कारवाही गरेको व्यहोरा सार्वजनिक गरेको छ ।…

Read More

निर्जिवन बीमा कम्पनीहरुको पहिलो त्रैमासमा ९ अर्ब बीमाशुल्क आर्जन

निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ अर्ब माथि बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार पहिलो त्रैमासको अन्तिम महिनाको मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ९ अर्ब १ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । पहिलो त्रैमासको असोज मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले यस त्रैमासको…

Read More

बैंक खातामा नगद लाभांश पठाउँदा सम्पूर्ण विवरण खुलाउन धितोपत्र बोर्डको निर्देशन

नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा कम्पनीको नाम, आर्थिक वर्ष, दरलगायतका कुरा खुलाएर खातामा पठाउन निर्देशन दिएको छ । बोर्डले सेयरधनीको बैंक खातामा कुन कम्पनीको लाभांश भन्ने कुरा नै नखुलेको गुनासो आएपछि स्पष्ट खुलाएर लाभांश पठाउन निर्देशन दिएको हो । ‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफैँ जम्मा…

Read More

मुक्तिनाथ विकास बैंकको सर्वाधिक ब्याजदर योजना, मासिक ब्याज भुक्तानी

मुक्तिनाथ विकास बैंकले उत्कृष्ट भविष्यको सुरुवात उत्कृष्ट बचत खाताको साथ भन्दै सर्वाधिक ब्याजदरको बचत खाता संचालनमा ल्याएको छ। दुर्घटनाबाट निधन भएमा १० लाख रुपैयाँ तथा अशक्त बीमा सुविधासहित बैंकले साढे पाँच प्रतिशत मासिक ब्याज दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ। बैंकले यो…

Read More

सर्लाहीको नवलपुरमा नयाँ सबस्टेसन सुचारु, विद्युत् चुहावट घट्ने

नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ । सबस्टेसन शनिबारबाट सञ्चालनमा आएको हो । सबस्टेसन स्थापनापछि सर्लाहीमा विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुनुको साथै आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई सहज हुने विश्वास लिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सन्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय…

Read More

भारतका लागि खतरा बन्न सक्ने पाकिस्तानी खेलाडी को हुन् !

युएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन्। विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७ः ४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टीम भिड्ने छन्। पाकिस्तान क्रिकेट टीमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ भनेर भन्न सकिन्नँ। बलियो टीमलाई हराउन सक्ने र कमजोर टीमसँग पराजित हुने पाकिस्तानी क्रिकेटको विशेषता हो।…

Read More

टी–२० विश्वकप: भारतको जीतका लागि हवन

सन् २०२१ को टी–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७ः४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दै छन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन् । भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय टीमको…

Read More