एलपीएल क्रिकेटको पब्लिकेसन पार्टनर ओसन
धनगढीमा आगामी माघ दोस्रो साताबाट आयोजना हुने विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपीएल–६) को पब्लिकेसन पार्टनर ओसन पब्लिकेसन रहने भएको छ । विद्यालय स्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगलाई अनामनगरमा रहेको ओसनले पब्लिकेसन पार्टनरका रूपमा प्रायोजन गरेको हो । प्रतियोगितामा पब्लिकेसन…




