चीनबाट रासायनिक मल आउन सुरु

कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार…

Read More

बाढी-पहिरो प्रभावितका घर बनाउन सरकारले ३ देखि ५ लाख सम्म दिने

बाढी र पहिरोको जोखिममा परी घरवास गुमाएका परिवारलाई सरकारले घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । घर निर्माणका लाथि जग्गाको अभाव हुनेका लागि थप…

Read More

बाढी-पहिरोमा मृत्यु भएकाका परिवारलाई २ लाख

अबिरल वर्षाको आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सरकारले कम्तीमा दुई लाखका दरले आर्थिक सहयोग दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको हो ।…

Read More

भोलिबाट उपमेयर कप महिला लिग छनोट, पहिलो दिन तीन खेल आयोजना हुने

उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिता बुधबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले राष्ट्रिय महिला लिग छनोटको रूपमा आयोजना गर्न लागेको ‘उपमेयर कप प्रतियोगिता’ को दोस्रो संस्करण सुरुवात एन्फा कम्प्लेक्स सातदोबाटो गर्न लागेको हो । पहिलो दिन तीन खेल आयोजना हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा…

Read More

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँ बजारमा गरी ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको जनाइएको छ । बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका– ७,…

Read More

कृषि बैंकमा आर्थिक हिनामिना: थप दुई कर्मचारी निलम्बनमा

चितवनस्थित कृषि विकास बैंकको गुञ्जनगर शाखामा भएको आर्थिक हिनामिना प्रकरणमा थप दुई कर्मचारी तानिएका छन् । शाखा प्रमुख शोभाकुमारी दत्तसहित ऋण शाखा र ग्राहक सेवा कक्षका दुई कर्मचारीलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ । स्रोतका अनुसार बैंकको ऋण शाखाका टिकेन्द्र भट्टराई र ग्राहक सेवा कक्षकी भगवती सापकोटालाई निलम्बन गरिएको हो ।…

Read More

सामलिङ्ग पावरको आईपीओ भोलिदेखि निष्काशन

सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर ९आईपीओ० निष्काशन खुला गर्ने भएको छ । कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र…

Read More

बैंकहरुमा चरम तरलता अभाव: निक्षेप जोगाउनै मुश्किल

बैंक तथा वित्तीय संस्थाहरुमा चरम तरलता अभावका कारण आफुसँग भएको निक्षेप जोगाउनै मुश्किल परेको छ । बैंकहरुमा लगानी योग्य रकम (तरलता)को संकट परेपछि कम ब्याज दिने बैंकहरुलाई निक्षेप जोगाउनै मुश्किल परेको हो । तरलता अभावले गर्दा यतिखेर बैंकहरु भोकाएका छन् र एक अर्काको निक्षेप खोसाखोसमा लागेका छन् । एउटाको निक्षेप तान्ने र आफ्नो निक्षेप बढाउने…

Read More

ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले तथा वित्तिय संस्थाहरुलाई आफूखुशी बढाएको ब्याजदर घटाउन ३ बुँदे निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले २४ घण्टाभित्र ब्याजदर परिवर्तन गर्नुपर्ने ३ बुँदे निर्देशन पत्र सार्वजनिक गरेको हो । निर्देशनमा इजाजतपत्र प्राप्त क, ख ग वर्गका बैंक तथा वित्तिय संस्थाले २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३…

Read More

दसैँ सकिन नपाउँदै गृहमन्त्री खाँणले गरे १२ सिडियोको सरुवा

गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार गृहमन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गरिएको हो । गृहमन्त्रालयबाट किरण थापालाई कैलाली, खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट गृहमन्त्रालय तानिएको छ । जगन्नाथ पन्तलाई गृहमन्त्रालयबाट पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, वेदनिधी खनाललाई सिन्धुपाल्चोक, माधवप्रसाद ढकाललाई डोल्पा प्रजिअबाट राष्ट्रिय विपद्…

Read More

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । सोमबार बिहान क्यानले खुल्ला रहेको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । बिश्वकप लिग(२ पछि मुख्य प्रशिक्षक डेव ह्वाटमोरको राजीनामासँगै नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ । ह्वाटमोरले ८ महिना नबित्दै राजीनामा दिएका थिए । क्यानले मुख्य प्रशिक्षकका…

Read More

आलु उत्पादनमा सुधार आएसँगै कृषक फुरुङ्ग

आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि आए पछि निराशा भएको कृषक यस सिजनमा आलुको उत्पादनमा सुधार आएसंगै कृषको आशा पलाएको छ । फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय  पेमा शेर्पाले आठ मुरी (एक मुरीमा २० पाथी हुन्छ)…

Read More

प्रशिक्षकलाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र नियम बिपरित हो : उपाध्यक्ष पंकज

अखिल नेपाल फुटबल संघ (एन्फा)का बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले प्रशिक्षक (अब्दुल्लाह अल्मुताईरीं)लाई टेक्निकल क्षेत्र जान प्रतिबन्ध लगाउनु खेल भावना र फिफा नियमको बिपरित भएको प्रतिक्रिया दिएका छन् । माल्दिभ्स स्थित मालेमा नेपाल र भारतले फाइनल खेल खेल्नु अघि आयोजक दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाली प्रशिक्षक अब्दुल्लाहलाई प्रतियोगिता नियमावली विपरित टर्च लाईन (टेक्निकल क्षेत्र)…

Read More

नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित

स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण महाकाली नदीबाट उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ । हरेक वर्ष असोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यसवर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको हो । महाकाली नदीमा निर्माणाधीन चार लेनको…

Read More

२६ महिनासम्म मजदुरले आश्वासन पाए, तलब पाएनन्

बैतडीको पाटन–पञ्चेस्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरूसंँग भएको सहमति कार्यान्वयन नहुँदा २६ महिनासम्मको तलब पाएका छैनन् । २३ महिनासम्मको तलब नपाएको भन्दै गत असारमा २३ दिन अनशन बसेका १२ जना लेन्थवर्करहरूलाई प्रक्रिया पुर्‍याएर तलब दिने वियमा सहमति भए पनि सहमति कार्यान्वयन भएको छैन । आफुहरूले तलब नपाउँदा चाडपर्व खल्लो भएको लेन्थवर्कर घनश्याम भट्टले बताए । लेन्थवर्करहरू…

Read More

‘प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने वोध गरेको उल्लेख गरेका छन् । विजया दशमीको अवसरमा देशवासीका नाममा भिडियो  सन्देश जारी गर्दै उनले देश भित्र र बाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना…

Read More

आज फूलपाती, अपराह्न साढे चार बजे भित्र्याइने

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने…

Read More

कैलालीका किसानलाई खेतमै दसैं

घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दसैं मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । कोही दसैं मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू काेही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दसैंकाे उल्लासले छाेइसकेकाे छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँकाे वातावरण दसैंमय बनेकाे छ । कैलालीका किसानलाई भने…

Read More

दसैंमा पनि खुल्ने यी हुन् बैंकहरू, कुनको शाखा कति बेला खुल्छ ?

बैंकहरुले दसैंमा पनि सेवाग्राहीलाई सेवा–सुविधा दिने भएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् । एनआइसी एशिया बैंक बागमती प्रदेशः बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म सप्तमी बागबजार, भक्तपुर (सूर्यविनायक), ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ अष्टमी कर्पोरेट शाखा, पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा नवमी    पुल्चोक, बनेपा, सुकेधारा,…

Read More

अबको डेढ महिनाभित्र स्मार्ट लाइसेन्स आइपुग्ने

लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको थिएन । ‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन…

Read More