समिट एयरको जहाजमा समस्या हुँदा धनगढी विमानस्थल अवरुद्ध

उड्न लागेको विमान धावन मार्गको बीचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ । बाजुराका लागि उडान भर्ने क्रममा चक्कामा समस्या अएपछि समिट एयरको विमान धनगढी विमानस्थलको बीच धावन मार्गमा अड्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । उनका अनुसार विमानको टायरमा प्राविधिक समस्या देखिएको छ, जसका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएको हो ।…

Read More

घान्द्रुक घुम्न गएका ८ जनाको जिप दुर्घटनामा मृत्यु

कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल…

Read More

लुटेरा समूहले बैंकमा गोली चलाए, सुरक्षागार्ड घाइते

लुटेराको एक समूहले मोरङको धनपालथान गाउँपालिका कर्सियामा बैंक लुट्ने प्रयास स्वरुप गोली चलाएको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा भारतीय लुटेरा समूहले गोली चलाएको हो । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको थियो । उनलाई उपचारका लागि अस्पताल…

Read More

कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता, कति छन् जनसंख्या ?

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना गरिनुपर्ने विभिन्न निकायले सरकारसँग माग गरिरहेका छन् । राष्ट्रिय जनगणनाका लागि दार्चुला जिल्लामा घरपरिवारको लागत…

Read More

नेपाल भारतसँग पराजित, फाइनल प्रवेशका लागि अर्काे खेल कुर्नुपर्ने

अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । ७ पटकको च्याम्पियन भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए ।…

Read More

परराष्ट्र मन्त्रालयको पत्रले एनआरएनए महाधिवेशन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६–८ कात्तिकमा काठमाडौंमा हुने भनिएको १०औं महाधिवेशन तथा विश्व सम्मेलन सर्ने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट…

Read More

खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध

खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो । खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न क्लबले अनुमति नदिएपछि राष्ट्रपति समस्यामा परेका हुन् । ‘मैले फुटबल हेर्न खोजे । त्यहीबेला उनीहरूले…

Read More

सुकुम्बासी मारिँदा गृहमन्त्री खाँण मुकदर्शक : एमाले

रुपन्देहीको मोतीपुरमा सुकुम्बासीमाथि भएको गोली प्रहारका विषयमा नेकपा एमालेले सरकारसँग जवाफ मागेको छ । आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जना मारिएको घटनाको विषयमा एमालेले सरकारसँग जवाफ मागेको हो । राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको…

Read More

प्रधानन्यायाधीशका सम्धीलाई राजदूत बनाउन दवाब

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी डा. तिलक रावललाई भारतका लागि नेपाली राजदूत बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका हुन् । ‘उहाँले मन्त्रीमात्र होइन, राजदूतमा पनि भाग खोजिरहनुभएको छ। डा. तिलक रावललाई राजदूत बनाउनुपर्ने उहाँको प्रस्ताव छ’, बालुवाटार निकट स्रोतले भन्यो। पूर्वगभर्नर रावल…

Read More

‘गुण्डानाइके’ बस्नेत बने प्रदेश नं. १ को खेलकुद बोर्ड सदस्य सचिव

सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धा खेपेका एमालेको युवा संगठन राष्ट्रिय युवा संघका नेता पर्शुराम बस्नेत प्रदेश नं. १ को खेलकुद बोर्डमा सदस्य सचिव नियुक्त भएका छन् । आइतबार बसेको प्रदेश नं. १ को सरकारले आपाराधिक पृष्ठभूमिका बस्नेतलाई सदस्य सचिवमा नियुक्त गरेको हो । पूर्वमा गुण्डा नाइकेका रुपमा परिचित बस्नेतको वास्तविक नाम कृष्ण बस्नेत भएता पनि अपराध…

Read More

खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ

दशैँका लागि किनबेच हुने खसीबोकाको मूल्य तय भएको छ । दशैँ तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलोको ६४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौँको थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी,…

Read More

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा, जीवन रहेको संकेत

अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स ९पर्सी० ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन् । गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजारौँ तस्बिर पृथ्वीमा पठाइरहेको छ । तस्विरहरूले मंगल ग्रहमा आजभन्दा साढे तीन अर्ब वर्ष पहिले ठूलो ताल…

Read More

जलविद्युत् परियोजनामा ७३ अर्ब बराबरको लगानी स्वीकृति

लगानी बोर्डको ४८औं बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब लगानीको दोलखामा अवस्थित ५६…

Read More

दशैंमा उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो

नेपालीको महान् चाड बडादशैं नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन्…

Read More

युरोपको विश्वकप छनौटमा इङल्याण्डको दोस्रो जित

युरोपको विश्वकप छनौट अन्तर्गत इङल्याण्डले एन्डोरामाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा समुह आइमा रहेको इङल्याण्डले एण्डोरालाई ५-० गोल अन्तरले पराजित गरको हो । इङल्याण्डको जितमा बेन चिलवेल, बुकायो साका, टामी अब्राहिम, जेम्स वार्ड प्रोवेज र ज्याक ग्रीलिशले एक एक गोल गरेका थिए । यो जितपछि इङल्याण्डले समुह आईमा ७ खेलमा छैटौ…

Read More

सम्पूर्ण तयारी सकेपछि सरकारले रोक्यो एनआरएनएको निर्वाचन

सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन तथा दशौं महाधिबेशन रोकेको छ । आगामी ६ महिनाभित्र वर्तमान कार्यसमितिले नयाँ निर्वाचन गराउने गरी परराष्ट्र मन्त्रालयले पत्र लेखेर एनआरएनएको निर्वाचन रोकेको हो । बताइए अनुसार चुनाव नगराउनु भनेर परराष्ट्र मन्त्रालयको पत्र आएपछि पूर्वनिर्धारित मितिमा चुनाव नहुने भएको छ । आगामी साता बस्ने आइसीसीको बैठकले यसबारे औपचारिक…

Read More

टाटाले किन्यो आफैंले स्थापना गरेको एअर इन्डिया

जेआरडी टाटाले सन् १९३२ मा स्थापना गरेको भारतको राष्ट्रिय ध्वजावाहक एअर इन्डिया कम्पनी झन्डै ७० वर्षपछि फेरि टाटा ग्रुपकै स्वामित्वमा आएको छ। टाटा सन्सले १८ हजार करोड भारूमा एअर इन्डिया कम्पनी किनेको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारत सरकारले सन् १९५३ मा एअर इन्डियालाई राष्ट्रियकरण गरेर सरकारी स्वामित्वमा लिएको थियो। त्यति बेला यसको नाम टाटा एयरलाइन्स थियो। राष्ट्रियकरण गरिए पनि सन् १९७७…

Read More

७ सय ६४ जना कोरोना संक्रमित थपिदा १० जनाको मृत्यु

नेपालमा बितेको २४ घण्टामा ७ सय ६४ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकका विभिन्न अस्पतालका प्रयोगशालामा गरिएको ९ हजार ४ सय ६६ जनाको पीसीआर परीक्षणमा ७ सय १५ जना र १ हजार २ सय २२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ ।…

Read More

फुटबलमा नेपाल फेरि साफ च्याम्पियनसिप

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलंकाविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र…

Read More

कोका–कोलाले ‘कृतज्ञता’ प्रदान गर्न नयाँ दशैं अभियान “धन्यबाद”

यस अभियानले महामारीको चुनौतीपूर्ण समयमा सकारात्मक प्रभाव पार्ने व्यक्तिहरु सँग “धन्याबाद” लेबल गरिएको कोकको बोतलहरु बाँड्न उपभोक्ताहरुलाई प्रोत्साहित गर्दछ । २०७८–सन् २०२० को शुरुमा महामारी फैलिएको बेलादेखि नै नेपालले चुनौतीपूर्ण समयको अनुभव गरेको थियो । ती कठिन पलहरुमा साथीहरु, परिवार र फ्रन्टलाइन कामदारहरु आशा र समर्थन प्रदान गर्ने सहयात्रीको रुपमा थिए । कोका–कोलाले यस पालिको…

Read More