काभ्रेका आधा उम्मेदवारले कटाउन सकेनन् १०० मत, कसले कति पाए ?

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकको उम्मेदवारी दिएकामध्ये आधाले एक सय मत कटाउन सकेनन्। जिल्लाका दुवै निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार थिए। यसमध्ये ११ स्वतन्त्र उम्मेदवार छन्। १ नं क्षेत्रमा ७ र २ नं क्षेत्रमा १४ उम्मेदवारले एक सय मत पनि कटाउन नसकेका हुन्। काभ्रेपलाञ्चोक–१ मा सात उम्मेदवारले एक सयभन्दा कम मत प्राप्त गरेका…

Read More

बालेन्द्र साहका स्वकीय सचिव भुपदेवले हारे चुनाव

अछाम। अछाम क्षेत्र नम्बर-२ मा एमालेका यज्ञ बहादुर बोगटी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका पुष्प बहादुर शाहलाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मत परिणाम अनुसार एमालेका बोगटीले ९ हजार ५ सय १८ मत प्राप्त गरेका हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहले…

Read More

गगनलाई अमरेशको खुला पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता एवं प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई खुलापत्र लेखेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले थापालाई खुला पत्र लेखेका हुन्। खुलापत्रमा सिंहले थापालाई भ्रष्टहरूद्वारा आयातित उम्मेदवार भएको आरोप लगाए । खुला पत्र

Read More

१६१ निर्वाचन क्षेत्रको मत परिणाम आयो, रास्वपाकाे १२४ स्थानमा कीर्तिमानी जित

काठमाडौं। फागुन २१ मा भएको निर्वाचनको मतगणनाको करिब अन्तिम अवस्थामा पुगेको छ। सोमबार बिहान ६ बजेसम्मको अन्तिम मत परिणामअनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थान जितेको छ। हाल रास्वपाले गोरखा १ मा लिड गरिरहेको छ। नेपाली कांग्रेसले १७ स्थानमा जित निकालेर दोस्रो स्थानमा छ भने इलाम १ मा अग्रता लिइरहेको छ। एमालेले ८ स्थान जित्दा…

Read More

सङ्खुवासभामा एमालेको अग्रता कायमै

गोरखा । सङ्खुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले १० हजार २७६ मत ल्याउँदै अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका मिङ्मा शेर्पाले पछ्याइरहेका छन् । शेर्पाले ९ हजार २८४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठको ७ हजार ७६० मत छ भने श्रम…

Read More

गोरखा–१ मा सुदन गुरुङको फराकिलो अग्रता

गोरखा । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ फराकिलो अग्रता बनाउँदै जीततर्फ अग्रसर बनेका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले १९ हजार २९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुरमा खत्रीले ११ हजार १६७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारी ७ हजार २१६ मतसहित…

Read More

राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिँदै

काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आज दिनको २ बजे शपथ कार्यक्रम तय गरिएको छ। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाका…

Read More

प्रतिनिधिसभा निर्वाचनः पाँच सिट जितेर कर्णालीमा पहिलो बन्यो कांग्रेस, रास्वपा चौथो

काठमाडौं। प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको छ। निर्वाचनपछि सम्पन्न मतगणना र त्यसबाट प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसले पाँच, नेपाली कम्युनिस्ट पार्टीले चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक स्थानमा जित हात पारेका छन्। कांग्रेसका उम्मेदवार सुर्खेत क्षेत्र १ बाट विष्णुबहादुर खड्का,…

Read More

प्रत्यक्षतर्फको मतगणना आज सकिँदै – कसले कति पाए ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना भने भोलिसम्म सकिने छ । हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी चार निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको १६१ सिटको मतगणना भइसक्दा अहिलेसम्म रास्वपाले १२४ सिट जितेको…

Read More

जन्मथलोबाट ‘म्यागासेसे’को संसद् यात्रा, प्रतिनिधिसभामा एक्ला स्वतन्त्र सांसद

म्याग्दी — सामाजिक अभियन्ता महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पराजित गर्दै २२ हजार ८५० मतसहित विजय हासिल गरेका हुन्। अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मिएका ७१ वर्षीय पुन सूचना प्रविधि, शिक्षा र ग्रामीण विकासका क्षेत्रमा योगदानका लागि परिचित छन्। अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले म्याग्दीका…

Read More

कालोसूचीमा रहेका रास्वापा साहको उम्मेदवारी खारेजीविरुद्धको रिटमा सुनुवाई हुँदै

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार किशाेरी साहले दिएको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । साहले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा सुनुवाइ हुँदैछ । साहले आफ्नो उम्मेदवार कायम रहनुपर्ने माग गर्दै निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दिए छन् ।…

Read More

रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिएका छन् । सोमबार आफ्नो क्षेत्रको मतदाताहरुसँग भेटघाट गर्दै उनले जनताले विश्वास गरेर मत साथै जिम्मेवारी सुम्पिएको भन्दै अब रास्वपालाई असफल हुने छुट नरहेको बताए । मत र विश्वासको कदर देशलाई समृद्ध बनाउने पक्षमा लाग्ने…

Read More

विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ । निर्वाचन आयोगको फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण…

Read More

मुगुमा समानुपातिकतर्फ नेपाली कांग्रेस बन्यो पहिलो दल

मुगु । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार समानुपातिकमा कुल खसेको मत मध्ये कांग्रेसले ७ हजार २७१, नेकपा एमालेले ६ हजार ४१, नेपाली कम्युनिस्ट पार्टीले ४ हजार ६५० र राष्ट्रिय स्वतन्त्र पार्टीले २…

Read More

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिट न्यायाधीशद्वय सुवेदी र मुसलमानको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन…

Read More

मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ । मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै…

Read More

कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका ‘किल्ला’ भत्किए पनि नयाँ दलको प्रभाव भने न्यून देखिएको छ । देरभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याउने आँकलनकाबिच कर्णालीमा भने एक सिटमा सिमित हुन परेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेपाली काँग्रेसले पाँच सिटमा जित हाँसिल गर्दा तत्कालिन युद्धकालिन अवस्थादेखि…

Read More

पूर्व आईजीपी खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस

काठमाडौं । भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको हिंसा र जनधनको क्षतिबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले आइतबार सरकारलाई प्रतिवेदन बुझाउँदै प्रदर्शन नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गरिएको ठहर गर्दै खापुङमाथि फौजदारी कानुनअनुसार…

Read More

देशको उन्नति र राष्ट्रको विकासका लागि सधैं काम गर्छु : सभापति शर्मा

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिका सभापति प्रकाश शर्माले देशको उन्नति र राष्ट्रको विकासका लागि सधैं सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार समितिबाट बिदाइ भएका सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा बोल्दै सभापति शर्माले संसद् र समितिले मुलुकको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको बताए । उनले देशको उन्नति,…

Read More

‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति बिरेन्द्र प्रसाद सिंहका दाई एवम् नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति सुरेन्द्र बहादुर सिंहले कांग्रेसका सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरु काग्रेसको झण्डा बोकेर घन्टीमा भोट दिने अन्तरघाती व्यक्तिहरु भएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्,’गगन थापाले नैतिकताको…

Read More