गगनलाई अमरेशको खुला पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता एवं प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई खुलापत्र लेखेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले थापालाई खुला पत्र लेखेका हुन्।

खुलापत्रमा सिंहले थापालाई भ्रष्टहरूद्वारा आयातित उम्मेदवार भएको आरोप लगाए ।

खुला पत्र

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *