प्राइम लाइफ इन्स्योरेन्सले मंसिर १० गते बुक क्लोज गर्ने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गतेका लागि आव्हान गररेको १४औं वार्षिक साधारण सभा प्रयोजनक लागि मंसिसर १० गते एक दिन बुक क्लोज गर्ने भएको छ  । बुक क्लोजको  आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरु  मात्र कम्पनीको साधारण्ण सभामा  भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ दशमलव ८७ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *