घरजग्गा बजारमा राष्ट्र बैंकको डिजिटल स्ट्राइकः अनुमानमा होइन, अब इन्डेक्सका आधारमा मूल्य तय

काठमाडौं — घरजग्गा कारोबारमा देखिँदै आएको मूल्यको अपारदर्शिता अन्त्य गर्न नेपाल राष्ट्र बैंक ले ‘हाउस प्राइस इन्डेक्स’ ल्याउने तयारी गरेको छ। नेपालमा घरजग्गा किनबेचमा सरकारी अभिलेखमा देखाइने ‘थैली मूल्य’ र वास्तविक बजार मूल्यबीच ठूलो अन्तर रहँदै आएको छ। यसले कर छली, बैंकिङ जोखिम र बजारको यथार्थ मूल्यांकनमा समस्या सिर्जना गर्दै आएको छ। राष्ट्र बैंकका अनुसार…

Read More

राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ

झापा। राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वी नाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाई गर्न थालेको छ। सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि नाकामा कडाइ गरिएको हो। यहाँ सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत…

Read More

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३७ पैसा…

Read More

अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १२…

Read More

मन्त्रीहरुको सम्पत्ति विवरणमा हर्क साम्पाङको प्रश्न–स्रोत विनाको सम्पत्ति भ्रष्टाचार हो

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्तिको स्रोत माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै स्रोत विनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका छन् । उनले भनेका छन्, ‘सम्पत्तिको विवरण त आयो तर अब स्रोत पनि आउनुपर्छ ।’ उनले लेखेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति…

Read More

होर्मुजमा नाकाबन्दी गर्ने तयारी : तेलको मूल्य फेरि आकासियो

काठमाडौँ । अमेरिका र इरानबिच जारी युद्ध अन्त्य गर्ने प्रयास असफल भएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेपछि सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर माथि पुगेको हो। इरानबाट हुने तेल निर्यात पूर्ण रूपमा रोकिन सक्ने डरले लगानीकर्ताहरू चिन्तित बनेका छन्,…

Read More

भौतिक पूर्वाधारमन्त्रीको सम्पत्ति : ३० तोला सुन, ५० तोला चाँदी, बैंकमा ९० लाख बचत

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ । उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७…

Read More

धनी गृहमन्त्री : ८९ तोला सुन, करोडौँको सेयर

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङकाे सम्पत्ति विवरण सार्वजनिक भएकाे छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार उनी र उनको परिवारको नाममा ठुलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक ब्यालेन्स, सवारी साधन र पैतृक सुन रहेको उल्लेख छ । गृहमन्त्री गुरुङको व्यक्तिगत नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ । त्यस्तै, उनका पिता दिलबहादुर…

Read More

यस्तो छ आज विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर…

Read More

रोकिएन राजमार्गमा ढाट राखेर सङ्कलन गरिने अवैध कर

पर्सा — सङ्घीय सरकारको निर्देशनविपरीत वीरगन्ज महानगरपालिकाले राष्ट्रिय तथा सहायक राजमार्गमा गुड्ने मालवाहक सवारीसाधनबाट अवैध रूपमा कर असुल्ने कार्य रोकिएको छैन। गृह मन्त्रालयले २०८१ कात्तिक १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई राजमार्गमा स्थानीय तहले कुनै पनि प्रकारका कर नउठाउन निर्देशन दिएको थियो। तर, वीरगन्ज भन्सार कार्यालयअन्तर्गतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहबाट निस्कने मालवाहक सवारीसाधनसँग…

Read More

मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी को २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा उनले यस्तो उल्लेख गरेकी छन् । मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । उनको श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको…

Read More

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कार्यालयका अनुसार गणक र सुपरिवेक्षकहरू देशभर परिचालित भइसकेका छन् र वैशाख २ गतेदेखि स्थलगत तथ्यांक संकलन सुरु गरिनेछ। कार्यतालिकाअनुसार गणनाको काम असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ। अर्थमन्त्री…

Read More

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ एक पैसा र…

Read More

डिजेल, पेट्रोल, ग्यास र हवाई इन्धन सबैको मूल्य बढ्यो

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँका…

Read More

अमेरिकी डलर सामान्य बढ्यो, पाउन्ड र युरोको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र…

Read More

आज कुन देशको विनिमय दर कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २१९९ रुपैयाँ ९…

Read More

स्वीस राजदूतसँग सुधन गुरुङले भने- नेपालीको भ्रष्टाचार रकम फिर्ता ल्याउन पहल गरिदिनुस्

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचारबाट आर्जित रकम भए फिर्ता ल्याउन पहल गर्न स्वीस राजदूत डेनियल मैवलीसँग अनुरोध गरेका छन्। आज गृहमन्त्रालयमा भएको औपचारिक शिष्टाचार भेटमा मन्त्री गुरुङले राजदूत मैवलीसँग भ्रष्टाचार तथा अन्य अवैध क्रियाकलापबाट स्वीस बैंकमा जम्मा भएको रकमबारे सहकार्य गर्न आग्रह गरेका हुन्। उनले उक्त रकम फेला परेमा…

Read More

अमेरिका-इरान युद्ध रोकिएसँगै कच्चा तेलको मूल्यमा गिरावट, सुनको मूल्य बढ्यो

काठमाडौं। अमेरिका र इरानबीच बढ्दो युद्ध दुई साताको लागि रोकिएसँगै विश्व बजारमा पेट्रोलियम पदार्थको कच्चा पदार्थ क्रुड तेलको मूल्यमा भारी गिरावट आएको छ। ट्रम्पको निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएपछि विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको हो। क्रुड तेलको मूल्यमा १४ प्रतिशतले गिरावट आउँदै प्रतिब्यालेर ९५ अमेरिकी डलर कायम भएको छ। युद्ध जारी हुँदै तेलको…

Read More

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४९ रुपैयाँ १२ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र…

Read More

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कस्को कति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर…

Read More