महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

काठमाडौं । सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।  

Read More

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् । सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Read More

झण्डै २८ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद् बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, दीगो…

Read More

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

काठमाडौं । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका…

Read More

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको बताएका छन् । गृहमन्त्री गुरुङले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका हुन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’ गरुङ गृहमन्त्री बनेपछि भ्रष्टाचार काण्डमा मुछिएका व्यापारी देखि नेता…

Read More

मन्त्री पोखरेलले गरे जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र र चिकित्सा शिक्षा आयोगको अवलोकन गरेका छन् । अवलोकन गर्दै ती निकायको कार्यसम्पादनबारे जानकारी लिएका छन् । पुस्तक समयमै छापेर विद्यार्थीको हातमा पुर्याउन आवश्यक व्यवस्था गर्न निर्देशन दिनुका साथै मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगका पदाधिकारीसँग कैलालीको गेटास्थित दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालयमा पढाइ…

Read More

श्रमिकलाई ठग्ने ३५२ म्यानपावर व्यवसायी कालोसूचीमा

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रमिक ठगीमा संलग्न ३५२ जना म्यानपावर व्यवसायी तथा सम्बन्धित कर्मचारीहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरेको छ। विदेश पठाइदिने प्रलोभनमा हजारौं रुपैयाँ असुलेर श्रमिकलाई अलपत्र पार्ने, झुटा आश्वासन दिने, नक्कली सम्झौता गराउने र विभिन्न शीर्षकमा रकम उठाएर ठगी गर्ने म्यानपावर व्यवसायीहरूविरुद्ध उजुरी परेपछि विभागले प्रारम्भिक अनुसन्धान सम्पन्न गरेर सूची…

Read More

आगामी आर्थिक वर्षको बजेट लेखन समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रमको तयारीका लागि अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव उत्तर कुमार खत्रीको संयोजकत्वमा ‘बजेट लेखन समिति’ गठन गरेको छ । सरकारले बजेट निर्माणको पूर्वसन्ध्यामा माननीय अर्थमन्त्रीज्यूबाट संघीय संसद्‍मा पेश गरिने बजेट वक्तव्यको मस्यौदा तयार गर्न र बजेटका सिद्धान्त तथा प्राथमिकताहरू निर्धारण गर्न यो…

Read More

बचतकर्ताको रकम फिर्ता ल्याउन नयाँ सरकारले गरेको प्रतिवद्धता प्रशंसनीय छ : अध्यक्ष पोखरेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालमा सहकारी अभियान विश्वको मूल्य, मान्यता र सिद्धान्त अनुसार चलिरहेको दाबी गरेका छन् । सहकारी अभियान विश्वको दिशामा एवम उद्देश्यका साथै दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार चलेको नेपालको सहकारी अभियान पनि त्यही किसिमले चलेको बताएका हुन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले…

Read More

इरानका पुल र बिजुली उत्पादन केन्द्रमा थप आक्रमण गर्ने ट्रम्पको चेतावनी

हाभाना । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका महत्त्वपूर्ण पूर्वाधारहरूमा थप सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै अमेरिकी सेनाले इरानमा बाँकी रहेको संरचना नष्ट गर्न अझै सुरु नै नगरेको बताए । ट्रम्पले विशेष रूपमा अबको निशाना पुलहरू र त्यसपछि विद्युत् उत्पादन केन्द्रहरू हुने उल्लेख गरेका छन् ।…

Read More

निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व: निकोलस पाण्डे अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन भएको छ। महासंघको अध्यक्ष पदमा निकोलस पाण्डे निर्वाचित भएका छन्। प्रतिस्पर्धात्मक निर्वाचनमा उनले आङदोर्जी लामा लाई पराजित गर्दै ५१४ मतसहित विजय हासिल गरे। लामाले ४१३ मत प्राप्त गरेका थिए। नव-निर्वाचित अध्यक्ष पाण्डे निर्माण क्षेत्रका सक्रिय र उदाउँदा व्यवसायीका रूपमा चिनिन्छन्। उनी कालिका कन्स्ट्रक्सनका सञ्चालक हुनुका साथै…

Read More

३४ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, २१ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्र बैंकका अनुसार हालको सञ्चितिले विद्यमान आयात प्रवृत्तिका आधारमा २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने…

Read More

शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ८ महिना साउनदेखि फागुन मसान्तसम्ममा शोधनान्तर स्थित ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँमात्र थियो । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा…

Read More

८ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो, ३७ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ८ महिनाको अवधिमै १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको…

Read More

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ । मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ। पत्रमा भनिएको छ, ‘देशमा…

Read More

अमेरिकाले नेपाललाई ‘लेभल–२ ट्राभल एडभाइजरी’ मा राख्यो

काठमाडौं । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ‘ट्राभल एड्भाइजरी’(यात्रा सम्बन्धी सुझाव) को जोखिम स्तर घटाएको छ। नयाँ सरकार आएसँगै मंगलबार अद्यावधिक गरिएको सूचनाअनुसार नेपालको सुरक्षा स्थितिमा सुधार आएको भन्दै जोखिम स्तरलाई (लेभल २) (अतिरिक्त सतर्कता अपनाउनुपर्ने अवस्था) मा झारिएको छ। अद्यावधिक गरिएको एड्भाइजरीमा सन् २०२५ को सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी…

Read More

१५ दिनमा झन्डै ५ अर्ब रुपैयाँ घाटामा आयल निगम

काठमाडौं। नेपाल आयल निगम पछिल्लो १५ दिनमै करिब ५ अर्ब रुपैयाँ घाटामा गएको छ। निगमले विज्ञप्ति जारी गरेर मध्यपूर्वमा चर्किएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपुर्तिमा समस्या भएको र निरन्तर मूल्य वृद्धि भएपछि घाटामा गएको जनाएको हो। जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकासिँदा इन्डियन आयल कर्पोरेशनबाट उच्च दरमा इन्धन खरिद गर्नुपरेको निगमले जनाएको…

Read More

इरान युद्ध निर्णायक मोडमा : ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार बुधबार राति ९ बजे (बिहीबार बिहान) राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इरानसँगको ३३ दिन लामो सैन्य संघर्ष ‘अपरेसन एपिक फ्युरी’ पछि हुने यो सम्बोधन अत्यन्तै महत्त्वपूर्ण हुने जानकारी दिएकी छन्। उनका अनुसार यसले युद्धको भविष्य…

Read More

गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौंको अवलोकन गरेका छन् । बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन् । अवलोकनका क्रममा गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीसँग भेटघाट गर्दै दैनिक कार्यसम्पादन, चुनौती तथा आवश्यकताबारे जानकारी लिएका थिए । गृहमन्त्री बनेसँगै गुरुङ प्रहरी भवनहरुको निरीक्षण गरीरहेका छन्…

Read More

चन्द्रागिरी हिल्सको सिसा फुटाउने किराना पसलेविरुद्ध १ अर्ब ६४ करोडको मुद्दा

काठमाडौं । उद्योगी चन्द्र प्रसाद ढकाल स्वामित्वको चन्द्रागिरी हिल्स प्रा.लिले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी एक सामान्य नागरिकमाथि १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ। चन्द्रागिरी हिल्स प्रा.लिले जेनजी आन्दोलनमा सहभागी एक आन्दोलनकारीबाट १ अर्ब ६४ करोड भन्दाबढि क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको…

Read More