प्रिमियम एक्स्पेङ जी६ अब मात्र १४.९९ लाख डाउन पेमेन्टमा, यस्ता छन् अन्य अफर

काठमाडाैं । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । ग्राहकहरूले अब रु. १४.९९ लाख डाउन पेमेन्ट मै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लैजान सक्ने कम्पनीको भनाई छ । ६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज…

Read More

दिपलको एक वर्षः ८०० बढी गाडी सडकमा, ४ फ्युचरिस्टिक मोडल सार्वजनिक

काठमाडाैं । नेपालको नेतृत्वदायी लक्जरी इभी ब्रान्ड दिपलले आफ्नो पहिलो वर्ष उल्लेखनीय उपलब्धी र महत्वपूर्ण कोशेढुंगाहरु हासिल गरेर मनाएको छ । नेपालमा सार्वजनिक गरेको एक वर्षमै दिपलले आठ सयभन्दा बढी ग्राहकको मन र विश्वास जितेर आफूलाई नेपालको १ नं को लक्जरी इभी ब्रान्डका रुपमा स्थापना गर्न सफल भएको छ । ग्राहकहरुको बेजोड साथ र सहयोगबाट…

Read More

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो नयाँ वर्ष योजना, यस्ता छन् आकर्षक अफर

काठमाडाैं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ योजना ल्याएको छ । यो ग्राहकमुखी योजना चैत २१ गतेदेखि नेपाल भरि सुरू भएको छ । ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक ६…

Read More

किया एक्सचेन्ज कार्निभल गैरीधाराको सिल्भर ओकमा सुरु

काठमाडाैं। नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा शुक्रबार किया एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने कार्निभलले सवारी साधनका पारखीलाई कियाको उन्नत विद्युतीय वा भरपर्दा आईसीई गाडीमा अपग्रेड हुने अद्वितीय अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ । कार्निभलका अवसरमा जुनसुकै ब्रान्डका पुराना गाडी आकर्षक मूल्यमा बिक्री…

Read More

एमएडब्ल्यू वृद्धिद्वारा चितवनमा सेरेस र नामी ईभीहरूको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

चितवन। नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले भरतपुरको सीएमटी रिसोर्टमा आफ्नो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ। यो कार्यक्रमले ग्राहकहरूलाई विद्युतीय गतिशीलतामा भएका नवीनतम प्रगतिहरूबारे बुझ्ने रोमाञ्चक अवसर प्रदान गर्नेछ। साथै, विशेष अफरको रूपमा कार्यक्रम अवधिभर सेरेस र नामी ईभी खरिद गर्ने ग्राहकहरूले निःशुल्क ७ किलोवाट चार्जर प्राप्त…

Read More

टोयोटाको इभी बीजेड३एक्स सार्वजनिक, जीएसी एवोन भीमा आधारित मोडेल

काठमाडौं । विश्व प्रसिद्ध अटो निर्माता टोयोटाले आफ्नो तेस्रो पूर्ण रूपमा इलेक्ट्रिक सवारीको रूपमा बीजेड३एक्स नामक नयाँ एसयूभी केही समयअघि चीनमा सार्वजनिक गरेको छ । यो मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकसित गरिएको हो । हालसालै सार्वजनिक गरिएको बीजेड३एक्स एसयूभी, यद्यपि टोयोटाको ब्रान्डअन्तर्गत ल्याइएको भए पनि, जीएसी एवोन…

Read More

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो नयाँ वर्ष योजना

काठमाडाैं। हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै “यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग” योजना ल्याएको छ। यो ग्राहकमुखी योजना चैत २१ गतेदेखि नेपाल भरी सुरू भएको छ। ग्राहकहरूको यात्रा खास बनाउन हुन्डाईले नगद छुटको आकर्षक अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरूले हुन्डाई गाडीको खरिदमा आकर्षक ६ लाख रूपैयाँसम्म नगद…

Read More

दीपल S07, आयन V र BYD Atto3काे तुलनात्मक विश्लेषण, नेपालका लागि कुन ठिक?

काठमाडाैं । इलेक्ट्रिक सवारी (EV) बजार तीव्र गतिमा अगाडि बढिरहेको छ, जसले उपभोक्ताहरूलाई आफ्ना प्राथमिकता र आवश्यकतालाई मेल खाने विभिन्न विकल्पहरू उपलब्ध गराइरहेको छ । साना इलेक्ट्रिक SUV को वर्गमा, दीपल S07, आयन V, र BYD Atto 3 बलिया प्रतिस्पर्धीका रूपमा देखा परेका छन्। प्रत्येक मोडेलले छुट्टाछुट्टै विशेषता र क्षमता प्रदान गर्छ। यस लेखमा यी…

Read More

बजेटमा अटो क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

काठमाडाैं । अटोमोबाइल व्यवसायीहरूले आउँदै गरेको बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको ‘नाडा अटो डायलग’ कार्यक्रममा उनीहरूले वर्तमान नीति तथा व्यवस्थाले व्यवसायमा चुनौती थपिएको भन्दै सुधारको माग गरे। नाडाका अध्यक्ष करण चौधरीले भने, ‘सवारीसाधन जनताको आवश्यकता हो। जबसम्म नागरिकको हिँडडुल (मोबिलिटी) सहज हुँदैन,…

Read More

अब रु १० लाखमा इभी ट्याक्सी किन्न पाईने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

काठमाडाैं । नेपालको विश्वासिलो ट्याक्सी फ्लीट मेट्रो अनलाइन ट्याक्सीले सरल किस्ताबन्दीमा नयाँ ट्याक्सी किन्न पाउने गरि विशेष अफर ल्याएको छ। इजि एस्योरेन्स प्रालिअन्तर्गत रहेको मेट्रो अनलाइन ट्याक्सीले नेपाल सरकारको नियम अनुसार, २० वर्ष अवधि पूरा गरेका जुनसुकै ट्याक्सीहरुको सट्टामा सोधभर्ना सुविधाअन्तर्गत तथा इभी ट्याक्सी सञ्चालन गर्नुपर्ने भएको हुँदा पुराना ट्याक्सीधनीलाई लक्षित गर्दे सरल तथा सजिलो…

Read More

चितवनमा ‘दिपल इभी’ को औपचारिक बिक्रीवितरण सुरु

चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीहरुको बिक्रीवितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले दिपल एस ७एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन् । एमएडब्लु वृद्धिले…

Read More

डिजल गाडीप्रति राष्ट्र बैंकको मोह, इभी व्यवसायी मर्कामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली अटो बजारमा इलेक्ट्रिक भेइकल (इभी) गाडी विस्थापित गर्दै डिजेल गाडीका व्यवसायीको पक्षमा नीतिगत निर्णय गरेको छ । राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक नीतिको संशोधन र त्यसपछि आएको सर्कुलरले हाल फस्टाउँदै गरेको इभी (इलेक्ट्रिक भेइकल) व्यवसायलाई सिधै असर पुर्‍याउने गरी पुरानै प्रविधिमा आधारित डिजल भ्यान/माइक्रो गाडीहरूको पक्षपोषण गरेको देखिएको छ ।…

Read More

नेपालमा सुरु भयो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई०७ डेलिभरी

काठमाडौं । एमएडब्लू वृद्धि अटोकर्पले ‘ट्रान्सफर्मर एसयूभी’ भनेर चिनिने ‘दिपल ई०७’ को औचपारिक डेलिभरी सुरु गरेको छ । अब ‘अटोमोटिभ इन्थुजियास्ट’ र ई०७ का ग्राहकले ट्रान्सफर्म गर्न सक्ने क्षमता भएको एसयूभीको ‘फस्टह्यान्ड’ अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ । एउटा बटन थिच्ने बित्तिकै ‘लक्जरियस एसयूभी’ बाट सजिलैसँग बहुउपयोगी ‘पिकअप ट्रक’ र ‘क्याम्पिङ भेहिकल’ मा परिणत…

Read More

बीवाईडी ईभीको ब्याट्री, मोटर र पार्ट्स लगायत समग्र गाडीमा थपियो वारेन्टी

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने बताइएको छ । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक…

Read More

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, मूल्य कति ?

काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले नयाँ भर्सनका ‘रोयल इन्फिल्ड क्लासिक ३५०’ पाँच भेरिएन्टमा सार्वजनिक गरेको छ । पुरानो आकर्षण कायम गर्दै शैली र गुणमा आधुनिक सुधार सहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरिका ग्राहकको पहुँचमा पुर्‍याइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार…

Read More

नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०-५-१० अफर: अब ५ वर्ष निःशुल्क सर्भिसिङ र १० वर्षसम्म वारेन्टी!

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा बिवाइडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले विशेष ग्राहक केन्द्रित अभियान ०-५-१० को घोषणा गरेको छ । प्रत्येक बिवाइडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्दै कम्पनीले उक्त अभियानको घोषणा गरेको हो । सीमित समयका लागि प्रदान गरिने नयाँ…

Read More

भेस्पा र अप्रिलियाको एक्सचेन्ज अफर

काठमाडाैं । नेपालमा भेस्पा र अप्रिलिया दुईपांग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘अपग्रेड टू प्रीमियम’ नामक एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ । बैशाख १७ बाट सुरु हुने यस एक्सचेञ्ज अफरमा आफ्नो कुनै पनि ब्रान्डको पुरानो दुईपांग्रे ल्याएर भेस्पा र अप्रिलियाको उत्कृष्ट, गुणस्तरीय र विश्वसनिय स्कु्टरसँग एक्सचेञ्ज (सटही) गर्न सकिने कम्पनीले जनाएको छ…

Read More

दिपल इभीमा अब ‘छुटाउनै नमिल्ने’ प्रि–बजेट अफर

काठमाडौं । नेपालका लागि स्टाइलिस र प्राविधिक रुपमा उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दिपल इभी खरिद गर्ने सोचिरहेका ग्राहकका लागि आकर्षक अफरहरुसहितको ‘अनमिसेबल’ (छुटाउनै नमिल्ने) प्रि–बजेट स्किमको घोषणा गरेको छ । बजेट आउनुभन्दा पहिला यस्तो अफर सार्वजनिक गरिएको हो । यो स्किम बेजोड स्टाइल र अद्वितीय फिचरहरुले भरिएको कम्पनीको भनाइ छ…

Read More

लिपमोटर बी १० सार्वजनिक हुँदै

काठमाडौं । सांग्रिला मोटर्सले आगामी नाइमा मोबिलिटी सोमा लिपमोटर बी१० सार्वजनिक गर्ने घोषणा गरेको छ । लिप मोटर बी१०ले नेपालको इलेक्ट्रिक मोबिलिटीको भविष्यमा नयाँ परिवर्तन ल्याउने आयातकर्ता सांग्रिला मोटर्सको आकंलन छ । बी१० २१औँ सांघाई अन्तर्राष्ट्रिय अटोमोबाइल उद्योग प्रदर्शनी–‘अटो सांघाई २०२५’मा अन्तर्राष्ट्रिय रूपमा डेब्यू गरेको गरेको हो । यो गाडी अब विश्व बजारमा प्रवेश गर्न…

Read More

नामी र सेरेसले सुरु गरे नेपालभर सञ्चालन हुने ‘प्री बजेट ब्याश’ अफर

काठमाडाैं । नेपालको प्रमुख इलेक्ट्रिक गाडी ब्रान्डहरू डोङफेङ र सेरेसले ‘प्री बजेट ब्याशू अफर’ ल्याएका छन् । वैशाख १८ गतेदेखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५.९९ लाख रुपैयाँमा वा पावरफुल सेरेस ईभी केवल ८.९९ लाख रुपैयाँमा घर लैजान सक्नेछन् । यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ । अफर अन्तर्गत…

Read More